मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सवारी साधन दुर्घटनामा ११ घाइते
नेपाल फ्ल्यास
फागुन ११, २०७७
हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश३ ०३००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर...
'महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा भनेर गलत प्रचार भयो'
नेपाल फ्ल्यास
फागुन ११, २०७७
महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएकाे भन्ने समाचारप्रति उनले दुश्रप्रचार गरिएकाे बताएका छन् । उनले...
बालिका बलात्कारको आरोपमा १६ वर्षीय किशोरलाई ८ वर्ष जेल सजाय
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । जिल्ला अदालत सल्यानले १४ वर्षीया बालिका बलात्कारको आरोप लागेका १६ वर्षीय किशोरलाई ८ वर्ष जेलको सजाय सुनाएको छ । शारदा नगरपालिका १५ निवासी ती किशोरलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको थियो । तर, आरोपी किशोरको उमेर नपुगेको...
मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको धर्ना
नेपाल फ्ल्यास
फागुन ११, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् । आइतबार दैलेखबाट...
प्रधानाध्यापकको कुटाइबाट कक्षा ९ की छात्रा गम्भीर घाइते
नेपाल फ्ल्यास
फागुन ११, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा गम्भीरघाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई...
पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दुई वटा रिट
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं। सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास...
छोरीमाथि विभेद : विद्यालयबाट सिधै घाँस–दाउरा
नेपाल फ्ल्यास
फागुन ११, २०७७
जाजरकोट । आइतबार अपराह्न ३ः०० बजे छेडागाड नगरपालिका१ का आठ वर्षीयादेखि १५ वर्षीया छात्रा जङ्गलमा हँसिया र नाम्लोसँगै भेटिए । सडककै छेउमा रहेको जङ्गलमा भेटिएका सबै छात्राले कक्षा ३ देखि ९ सम्म कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्ने विद्यार्थी रहेको बताए...
मोटरसाइकल र जीप दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते
नेपाल फ्ल्यास
फागुन ११, २०७७
पर्वत । जिल्लाको जलजला गाउँपालिका८ खनियाँघाटमा ध १ प ८९५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका२...
२८ वर्षीया महिलाद्वारा फरुवा प्रहार गरी श्रीमानको हत्या
नेपाल फ्ल्यास
फागुन ११, २०७७
कञ्चनपुर । बेलौरी नगरपालिका६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
‘तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक’
नेपाल फ्ल्यास
फागुन ११, २०७७
गण्डकी । गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले संघीयता कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहने बताएकी छन् । नेपाल कानून समाजद्वारा आयोजित संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय गर्न बनेको ऐनसम्बन्धी प्रतिवेदनमाथिको जुममार्फत भएको छलफल कार्यक्रममा उनले...
गुल्मीमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । प्रहरीले ससुराको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ ।गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ निवासी ४२ वर्षीया मनकला ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत शनिबार राति ८७ वर्षीय ससुरा नन्दकुमार ज्ञवालीको हत्या...
बागलुङको तीन वटा वनमा भीषण आगलागी
नेपाल फ्ल्यास
फागुन ११, २०७७
बलेवा । बागलुङको गलकोटका तीन वटा सामुदायिक वनमा आगलागी भएको छ । सोमबार दिउँसोदेखि तीनवटै सामुदायिक वनमा आगलागी भएको हो । आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन् । गलकोट नगरपालिका५ र ७ का तीन सामुदायिक वनमा आगलागी हुँदा करोडौँको...
पूर्वराजा वीरेन्द्रको निवास श्रीसदनमा अवलोकनकर्ताको भीड
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भीड बढ्न थालेको छ । गत मङ्सिर ६ गते उद्घाटन गरी ७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको श्रीसदनमा पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको कक्षसहित पूर्वअधिराजकुमारी श्रुति...
चितुवाको छालासहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
बाँके । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानी बस्ने ३१ वर्षीय जीतबहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-७ बस्ने २१ वर्षीय कमल डिसी र सोही...
सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन १०, २०७७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच आजभेटवार्ता भएको छ । सञ्चार मन्त्रालयमा मन्त्री गुरुङ र राजदूत गोडरबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी हितकाे छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा...
अवैध १० लाख भारुसहित भारतीय पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
नेपालगञ्जउपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँसहित भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट...
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुन: पानी हालियो
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका लागि पुन: सुरुङमा पानी हालिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्नका लागि सोमबार सो सुरुङमापुन: पानी हालिएको हो । खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा...
धामी झाँक्रीबाट शिक्षक कुटिए
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।मोरङ कानेपोखरी गाउँपालिका७ मा शिक्षकमाथि धामीझाँक्रीको समूहबाट कुटपिट भएको छ । बिरामी व्यक्तिलाई झारफुकमार्फत् निको बनाउने भन्दै धामीझाँक्रीको समूहले शिक्षक ३३ वर्षीय भीमकाजी गुरुङलाईनिर्घात कुटपिट गरेका हुन् । उनीस्थानीय निजी विद्यालयमा पढउँदै आएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान...
तीन महिनामा ४० विदेशी नागरिक निष्कासन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।पछिल्लो तीन महिनामा नेपालबाट ४० विदेशी नागरिक निष्कासितभएका छन् । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म उल्लेखित विदेशी नागरिक निष्काशित भएका हुन् । जसमध्ये १९ जना चिनियाँ नागरिक छन् । त्यसमा पनि तीनजना मानव बेचबिखनमा संलग्न छन् । त्यसैगरी, निष्कासित...
नेकपा विवादले देश सङ्कटमा पर्यो : महामन्त्री सिंह
नेपाल फ्ल्यास
फागुन १०, २०७७
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा...
«
1
...
111
...
221
222
223
224
225
226
227
228
229
...
481
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय