मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एक पुरुष मृत फेला
नेपाल फ्ल्यास
फागुन १५, २०७७
कैलालीका एक जना पुरुष मृत फेला परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका ३५ वर्षीय शिवचरण राना शनिबार मृत्त फेला परेका प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेको अवस्थामा उनी मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी...
परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोभिड१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गर्न लागेको हो । एशोसिएशनका...
दरबार हाईस्कूल निरीक्षण
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गरेका छन् । चिनियाँ नयाँ वर्षको अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत...
उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम प्रतिकुल परिवर्तनसँगै तराईका केही स्थानमा हल्का गर्मीको महसुस भएको छ भने केही उच्च हिमाली जिल्लाहरुमा चिसो र...
डढेलो नियन्त्रणको क्रममा घाइते भएका वृद्धको मृत्यु
नेपाल फ्ल्यास
फागुन १४, २०७७
डोटी । गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका जिल्लाको शिखर नगरपालिका७ का ६५ वर्षीय लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । गाउँ नजिकै रहेको शिल्या खोला डाँडाको जङ्गलमा लागेको आगो निभाउने क्रममा उहाँ बिहीबार...
खैरो हिरोइनसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित कञ्चनपुरका दुई ठाउँँबाट प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । बेदकोट नगरपालिका १० का ३० वर्षीय महेश विष्ट र सोही ठाउँ बस्ने वर्ष २३ को पुष्पमणी थापालाई भीमदत्त नगरपालिका१३ झोलुङ्गे पुल क्षेत्रबाट, शुक्लाफाँटा नगरपालिका१० झलारी...
मानवसेवा आश्रमलाई चार करोडको जग्गा
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सहयोगापेक्षी मानवका लागि बसोबासको उचित व्यवस्थापनका लागि भवन निर्माणको पहल थालिएको छ । भवन निर्माणका लागि आज विराटनगरको एक परिवारले चार करोड मूल्य बराबरको जग्गा प्रदान गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रिय योगदानमा विराटनगर५ का उदार हृदयका...
बादी समुदायलाई जग्गा दिन सक्ने मुख्यमन्त्री शाहीको स्पष्टोक्ति
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन सक्ने बताएका छन् । जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहीले आफूहरुलाई चित्तबुझदो जवाफ नदिएको अगुवा हिक्मत बादीले...
३६ जिल्लाका सिडियोसहित ५२ जनाको सरुवा
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । गृहमन्त्रालयले ३६जिल्लाका सिडियोसहित५२ जनाको सरुवा तथा पदस्पथापन गरेको छ । मन्त्रालयलेशुक्रबर सहसचिव र उपसचिवको सरुवा गरेको हो । गृहले३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको छ ।
गत सोमबार बेपत्ता दम्पती अझै फेला परेनन्
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका५ सहोडाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टकाअनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेका अवस्थामा गत सोमबार...
रोजगारीका लागि तराई र सहरी क्षेत्रमा बसाइँसराइ गर्ने क्रम जारी
रासस
फागुन १४, २०७७
बागलुङ। बागलुङ नगरपालिका११ राय डाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद सुरु भएयता ६परिवारको बसाइँसराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे । यहाँका स्थानीय सडकमा सञ्चालनमा रहेका सवारी साधनले कुनै न कुनै रुपमा एक/दुई बसाइँसराइका सामान...
सुनको बालासहित २ युवक त्रिभुवन विमानस्थलबाट पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
विदेशबाट सुनको बाला ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट २युवक पक्राउ परेका छन् । सुन ल्याउने र सुन लिने गरी २ जनालाई प्रहरीलेबिहीबार पक्राउ गरेकाे हाे । कतारको राजधानी दोहाबाट २ वटा सुनको बाला लिएर आएका पाँचथरको मिक्लाजुङ-२ का चित्र शेर्मासहित काठमाडौंमा...
चेक बाउन्स मुद्दा फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमश: २० दिन कैद र करिब ३०...
अब पशुपतिनाथमा भेटी दान गर्न ‘क्यूआर कोड प्रणाली’
नेपाल फ्ल्यास
फागुन १४, २०७७
पशुपतिनाथमा अब क्यूआर कोड प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको क्यूआर कोड मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र...
आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
अछाम । आफ्नै आमाकाे हत्या गरेकाे अभियोगमा छोरालाई प्रहरीले पक्रेकाे छ ।६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको...
तारकेश्वरमा फेरि बर्डफ्लु
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका१ मा व्यावसायिक रुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिए । यसअघि...
भिरबाट लडेर एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन १४, २०७७
मकवानपुरको हेटौँडा उपमहानगरपालिका१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौँडा१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।...
टर्की पुर्याई मानव बेचबिखन गर्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
दुई महिलालाई टर्की पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने गोरखा नगरपालिका-१ घर भएका जिवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन...
जीर्ण भवनमा हुलाक कार्यालय
नेपाल फ्ल्यास
फागुन १४, २०७७
भरतपुर । चितवनको रामपुरमा रहेको इलाका हुलाक कार्यालयको भवन मर्मतसम्भार नहुँदा जीर्ण बनेको छ । विसं २०३१ देखि २०४१ सम्म सञ्चालित एआइडी परियोजनाका बेला निर्माण गरिएको भवन जीर्ण बनेको हो । जीर्ण भवनमा सेवा प्रवाहमा समस्या हुनुका साथै जोखिम बढ्दै...
गलकोटमा फोहोरलाई मोहर बनाउने अभियान
नेपाल फ्ल्यास
फागुन १४, २०७७
बागलुङ । फोहोर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहोर त माटोमा मिल्छ तर नकुहिने फोहोरको डङ्गुरले सधैँ समस्या ।फोहोरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहोरलाई उपयोग गर्ने विधि थालेको छ...
«
1
...
109
...
218
219
220
221
222
223
224
225
226
...
479
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय