मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काेराेना संक्रमण बढेपछि कार्यालय सञ्चालन गर्न सकस
नेपाल फ्ल्यास
साउन २०, २०७७
विराटनगर । विराटनगरमा कोरोना संक्रमणको जोखिमले सरकारी सेवाप्रदत्त कार्यालय प्रभावित बन्न पुगेको छ । अहिले कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन गर्न सकस भइरहेको छ । यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । जसका कारण कार्यालय सञ्चालन गर्न समस्या...
दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) भएको छलफलमा विज्ञहरुले कम्तीमा दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् । यही...
गाई काटेको आरोपमा चारजना पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७७
म्याग्दी ।प्रहरीले गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई पक्राउ गरेको छ । बेनी८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मालिका गाउँपालिका५ का हिरा रसाइली, बेनी६ का वीरबहादुर किसान, वडा नं ८ का...
अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ ।संक्रमित अधिकांश प्रहरी कर्मचारी हुन् । अख्तियारको...
बालुवाटारमा ओली-देउवाको सवाल जवाफ: 'सुझाव नमान्ने भए किन बोलाउनुपर्यो ?'
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना भाइरस (कोभिड१९) नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह...
पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला
नेपाल फ्ल्यास
साउन २०, २०७७
कैलाली । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी १२ वर्षीय अरुण चौधरीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । मोहना नदीमा आइतबार...
कोरियामा भीषण वर्षा, १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
सियोल । दक्षिण कोरियामा विगत चार दिनदेखिको भीषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको...
सुदूरपश्चिममा कति छन् सक्रिय संक्रमित ?
नेपाल फ्ल्यास
साउन २०, २०७७
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट २०, डडेल्धुरा अस्पतालबाट, २...
मुख्यमन्त्रीद्वारा बाढी-पहिरो प्रभावित गाउँको निरीक्षण
नेपाल फ्ल्यास
साउन २०, २०७७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् । बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गरे । मुख्यमन्त्री गुरुङले बाढीपहिरोले नागरिकलाई बनाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको बताउँदै...
धार्चुलाबाट लागुऔषधसहित आएका राजेश पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७७
दार्चुला । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपालभारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् । पुल खुला भएका समयमा भारतको धार्चुलाबाट लागुऔषध लिएर...
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
रुपन्देही । बुटवल उपमहानगरपालिका-२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा...
प्रदेश प्रहरी भवन निर्माण सुरु
नेपाल फ्ल्यास
साउन २०, २०७७
मकवानपुर । वाग्मती प्रदेशका प्रहरी भवन निर्माण योजनाअन्तर्गत ३१ करोडको लागतमा हेटौँडामा वाग्मती प्रदेश प्रहरी कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । कार्यालय भवन साढे चार तलाको १२२ कोठाको सुविधासम्पन्न हुने जनाइएको छ । कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्त...
जोर-बिजोर वा लकडाउनबारे प्रधानमन्त्रीले थाले छलफल
नेपाल फ्ल्यास
साउन २०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे विज्ञ तथा सरोकारवालाहरुसंग छलफल गरेका छन् । उनले जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका हुन् । छलफल अहिले बालुवाटारमा जारी छ । छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी...
रामचन्द्र पौडेलद्वारा भेटघाट कार्यक्रम बन्द
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका छन् कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै नेता पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका हुन् । नेता पौडेलको सचिवालयले एक वज्ञाप्ति जारी गरी 'पौडेलले तत्कालका लागि भेटघाटका...
त्रिविको परीक्षा फेरि अन्योलमा
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा फेरिअन्योलमा परेको छ । चैत ११ गते देखि लकडाउनका कारण स्थगित भएको परीक्षा साउन देखि लकडाउन खुले पनि त्रिविले भदौ पहिलो सातादेखि परिक्षा सुरु गर्ने निर्णय गरेकाे थियाे । हाल फेरिकोरोना संक्रमण बढ्दै...
राममन्दिर निर्माण शुभारम्भ, उत्सवको रुपमा मनाउन विश्व हिन्दू परिषदको आह्वान
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । अयोध्यामा भोलि (बुधबार) साउन २१ गते श्रीराममन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ ।भारतको अयोध्यालाई भगवान श्रीरामचन्द्रको जन्मभूमि मानिन्छ । त्यस दिनलाई विश्व हिन्दू परिषद नेपालले उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । विश्व हिन्दू परिषद नेपालले कोरोना...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा ९९ हजार ८०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा काराेबार भएको थियो भने आज बढेर ९९ हजार ८०० पुगेको हो । आज तेजावी सुन...
जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २०, २०७७
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र...
विदेशबाट फर्किएका भन्छन्, 'स्वदेशमै केही गर्न चाहन्छौँ'
नेपाल फ्ल्यास
साउन २०, २०७७
कैलाली । विश्वभरि कोरोना भाइरस संक्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । संक्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका हुन् । त्यस्तै कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि...
क्वारेन्टाइनका सुरक्षा गार्डले गरे आत्मदाह
नेपाल फ्ल्यास
साउन २०, २०७७
बुटवल । रुपन्देहीको देवदहस्थित क्वारेन्टाइननका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् । जलेर गम्भीर घाइते भएका भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु...
«
1
...
238
...
475
476
477
478
479
480
481
482
483
...
608
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय