मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
के हाे आवाज बिनाकाे चट्याङ ?
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । मंगलबार राति देशकाे विभिन्न स्थानमा आवाज बिहिनकाे बिजुली चम्किरहेकाे छ । नेपालकाे अधिकाँश स्थानबाट देखिएकाे उक्त आवाजबिनाकाे चट्याङसमुन्द्र सतहभन्दा धेरै माथिभएकाे हुँदा आवाज जमिनसम्म आइनपुगेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । करिब १६ किलाेमिटरमन्दा माथिकाे आवाज जमिनमा आइनपुग्ने...
दुई लाख घुस लिएको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँगदुई लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक...
ट्रकको ठक्करबाट बालिकाको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
चितवन । माडी नगरपालिका९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी छ वर्षीया छोरी खुसुबु रहेकी छन् । ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५...
लकडाउन खुलेको दुई सातामा थपिए ३ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २०, २०७७
लकडाउन अन्त्य भएदेखि कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको देखिएको छ । ४ महिनाको लकडाउनको समयमा देखिएका सङ्क्रमितको तुलनामा पछिल्लो दुई सातामा देखिएका सङ्क्रमित अत्यधिक देखिएका हुन् । लकडाउन अन्त्य भएको १४ मा ३ हजार सङ्क्रमित थपिएका छन् । लकडाउन अघि...
१६ लाखसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७७
कपिलवस्तु ।कपिलबस्तुमास्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।मायादेवी गाउँपालिका१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई प्रहरीले पक्राउ गरेकाे हाे । भारतबाट नेपाल आउँदै गर्दा सीमा क्षेत्रमा उक्त रकमसहित सोनालाई पक्राउ परेका हुन् । विशेष सुराकीका आधारमा सोनार उपर...
छोरी बलात्कार गर्ने बुबा पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७७
कास्की ।आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-२६ बस्ने पुरुषलाई ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । त्यस्तै कैलालीको कैलारी गाउँपालिका-९ बस्ने २२ वर्षीय विकास भन्ने...
बाँकेमा पुन: शनिबारसम्मका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।बाँके जिल्लामाजारी निषेधाज्ञा शनिबारसम्मका पुन: थप गरिएको छ । कोराना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले निषेधाज्ञा चार दिनका लागि थप गरेको हो । यसअघि बाँकेमाबुधवार राति १० बजेदेखिअर्को...
काठमाडौं उपत्यकामा स्वाब सङ्कलन गर्न १४ स्वाब केन्द्र
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि स्बाव सङ्कलन...
सर्लाहीमा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सर्लाही जिल्लामा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा गरिएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा गरिएको हो ।...
स्वास्थ्यसम्बन्धी विज्ञ र सरोकारवालाले दिए प्रधानमन्त्रीलाई दुई थरी सुझाव
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । स्वास्थ्यसम्बन्धी विज्ञ र सरोकारवालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई थरीसुझाव दिएका छन् । बालुवाटारमामंगलबार सरोकारवाला र विज्ञहरुको प्रधानमन्त्रीलाईतत्काल १५ दिन कडा खालको लकडाउन गर्न र अवस्थालाई सामान्यीकरण गर्दै आवश्यकताका आधारमाविशेषमा लकडाउन गर्न सुझाएका दिएका हुन् । कोरोनाभाइरस संक्रमित...
नेपालमा ४ लाखभन्दा बढीकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घन्टामा ७हजार ६८७जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । यो सँगै हालसम्मनेपालमा ४लाख ६ हजार ५९४जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । साथैदेशभर सकृय संक्रमितकाे संख्या ५ हजार ९२५जना छन् भने १५हजार २६जनाले काेराेना जितेर घर फर्केका...
कोरोना संक्रमितको शव सम्मानका साथ अन्त्येष्टि
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।कोरोना संक्रमितको शवलाई सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाविराटनगर ५ का ७७ वर्षीय वृद्धको शवलाईमंगलबार नेपाली सेनाको शव व्यवस्थापन टोलीले कानेपोखरी क्षेत्रको जंगलमासम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा...
तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्देशन
नेपाल फ्ल्यास
साउन २०, २०७७
सिरहा । जिल्ला विपत् व्यवस्थापन समिति सिरहाले कोरोना भाइरस रोकथाम र उपचारमा जिल्लास्थित स्वास्थ्य कार्यालय, स्थानीय तह र सार्वजनिक निकायले गरेको खर्च तीन दिनभित्र सार्वजनिक गर्न आइतबार निर्देशन दिएको छ । स्थानीय तहले अपारदर्शी ढंगले रकम खर्च गरेको जनगुनासो बढिरहेका...
कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मी दोब्बर बढाउँदै
नेपाल फ्ल्यास
साउन २०, २०७७
दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको...
कोरोना परीक्षणमा बढाउँदै काठमाडौं
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाउन थालेको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका...
बाँकेमा कर्फ्यू ४ दिन थप
नेपाल फ्ल्यास
साउन २०, २०७७
बाँके । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागूनिषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको...
प्रधानमन्त्री ओलीलाई देउवाका सात सुझाव
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाहरुको बैठकमा सात बुँदे धारणा राखेका छन् । आज बालुवाटारमा बसेकोबैठकमा देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ...
यातायात कार्यालयद्वारा चालक अनुमतिपत्र वितरणमा रोक
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । काठमाडौंउपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि...
नेपालमा उपचाररत ३६ कोरोना संक्रमितको अवस्था गम्भिर
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं। नेपालमा उपचाररत रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना सिकिस्त अवस्थामा रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार अपरान्ह चारबजेसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ । त्यसमध्ये दुईजना भेन्टिलेटरमा छन्...
'संवेदनशील बनौं, केन्द्रीय समिति बैठक अहिले बस्दैन' : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको अवस्था संवेदनशील बन्दै गएकाले धेरै संख्यामा भेला, बैठक र सभा समारोह नगर्न आग्रह गरेका छन् । आफ्नै पार्टीमा केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाइएकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले धेरै संख्यामा...
«
1
...
237
...
474
475
476
477
478
479
480
481
482
...
607
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय