जेठ ०१, २०८१, मंगलबार
               

कोरोना संक्रमितको शव सम्मानका साथ अन्त्येष्टि

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमितको शवलाई सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

कोरोना संक्रमणका कारण मृत्यु भएका विराटनगर– ५ का ७७ वर्षीय वृद्धको शवलाई मंगलबार नेपाली सेनाको शव व्यवस्थापन टोलीले कानेपोखरी क्षेत्रको जंगलमा सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

उनको कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो । सोमबार मात्रै अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि