जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
के सरकारले एकल महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षा भत्ता कटौती गर्छ ?
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । सामाजिक सुरक्षा ऐन २०७५ मा रहेकाे त्रुटिहेरफेर गर्नुपर्ने भन्दैसरकारले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकेको छ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन...
बैतडीमा आरडिटी नेगेटिभ तर पिसिआर पोजेटिभ
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
बैतडी । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो । थ्रोट स्बाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पिसिआर...
भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपनाप्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश आज सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा सरकारले भेटेरीनरी सेवालाई अतिआवश्यक...
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं ।कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई डिस्चार्ज गरिएको छ । कोरोना संक्रमणबाट आमाको मृत्यु भएपछि अस्पतालमै रहेको शिशुलाई शुक्रबार धुलिखेल अस्पतालबाट डिस्चार्ज गरिएको हो । शिशुलाई अस्पतालमा जेठ ३ गतेदेखि अस्पताल राखिएको थियो । उक्त शिशुलाई आफ्नी मावलीकी हजुरआमाले लगेकी...
कोरोना संक्रमित शिक्षकको गाउँका २५ जनाको यस्तो आयो रिपोर्ट
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
गुल्मी । रुपन्देहीको क्रिमशन अस्पतालमा मृत्यु भएका गुल्मीका शिक्षकको गाउँमा परीक्षण गराएकामध्ये २५ जनाको रिपोर्ट नेगटिभ आएको छ । कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएका गुल्मीका पुरुषको गत बिहीबार उपचारको क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको थियो । शिक्षकको गाउँ मदाने गाउँपालिका...
कपिलबस्तुमा ६९ सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
कपिलवस्तु ।कपिलवस्तुजिल्लामा सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार वाणगङ्गा र कपिलवस्तु नगरपालिका तथा मायादेवी गाउँपालिका गरी नौ जना सङ्क्रमित थपिएका हुन्...
छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया सुरु
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
दार्चुला ।दार्चुला जिल्लाको व्यास गाउँपालिका१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा) मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)का लागि भवन निर्माण प्रक्रिया थालिएको छ । सशस्त्र प्रहरी बल नेपालले त्यहाँ भवन निर्माणका लागि बिहीबार बोलपत्र...
वडाध्यक्ष नै एम्बुलेन्स चालक
रासस
जेठ ०९, २०७७
डोटी ।एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन् । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स...
संक्रमितले ठेगाना अन्यत्रको दिनाले उपत्यका उच्च जोखिममा
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन्। यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन्। उपत्यका बाहिर ठेगाना बताएका ती संक्रमितहरू काठमाडौं भक्तपुर र ललितपुरमा डेरामा बसेको पाइएको छ। को...
मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटाैँ नेपाली’ गीत सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटाैँनेपाली गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत हाम्रो माटो सार्वजनिक भएको छ । कोरोना भाइरसको महामारीसँग जुधिरहेका अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटाको...
भारतीयले अवरोध गर्दा रक्सौलमा २ सय २२ नेपाली अलपत्र
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
रक्सौल नाकामा अलपत्र दुई सय २२ नेपालीको उद्धार भारतीय सुरक्षाकर्मीको अवरोधका कारण प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबार त्यहाँ अलपत्र नेपालीको उद्धार गर्ने तयारी गरेतापनि, माथिबाट आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलस्थित हजारीमल क्वारेन्टाइनमै...
होटल तथा रिसोर्ट क्वारेन्टाइनका लागि प्रयोगमा ल्याइने
रासस
जेठ ०९, २०७७
विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए । उनका अनुसार...
चीनद्वारा नाकाका सुरक्षाकर्मीलाई अत्यावश्यक सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
चीन सरकारले रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर , वाक थ्रु गेट एकएक थान एवं मेटल डिटेक्टर पाँच थान रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले...
भारतबाट आएका थिए नवलपरासीका तीन संक्रमित
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
परासी । पश्चिम नवलपरासीमा शुक्रबार तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासीको रामग्राम नगरपालिकामा दुई र सुस्ता गाउँपालिकामा एक जना गरी जम्मा तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि गरेको हो । संक्रमण पुष्टि हुनेमा रामग्राम...
लकडाउनका बीच पाँच जिल्लाका सिडिओ सरुवा
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशमा लकडाउन घोषणा गरेको छ । यसैबीच, गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरेको हो...
फेरि दुई जना पत्रकारमा देखियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
तौलिहवा । प्रदेश ५ को कपिलवस्तु जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ । यसैबीच, शुक्रबार कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये दुई जना पत्रकार रहेको थाहा भएको छ । दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं ३...
रक्सी र घरझगडाले आगलागी बढ्यो
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
बलेवा । पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए । गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो अधिक मदिरा सेवन र घरझगडा । तीनवटै घटनामा मानवीय क्षति नभए पनि सामान्य...
दैनिक भारतबाट भित्रिएपछि जिल्लामा त्रास बढ्यो
रासस
जेठ ०९, २०७७
दुल्लु । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका कति व्यक्तिमा...
दार्चुलाको घाँटीबगरमा सेना तैनाथ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत वैशाख १४...
काेराेना संक्रमितकाे संख्या ४५७ पुग्यो, बिहीबार मात्र २९ जना थप
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । बिहीबार साँझ पुन: ३ जनाकाे काेरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले साँझ रुपन्देहीका एक महिला र एक पुरुष तथा कपिलबस्तुका एक पुरुषमा काेराेना संक्रमण पोजेटिभ देखिएकाे हाे । यसअघि आजै २६जनामा काेराेना...
«
1
...
302
...
603
604
605
606
607
608
609
610
611
...
672
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय