जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना सङ्क्रमण देखिएका प्रहरीले प्रदर्शनकारी समातेका थिए
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
महानगरीय प्रहरी वृत्त, कालीमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना सङ्क्रमण देखिएपछि कम्तीमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेनटाइनमा राखिएको छ। महानगरीय प्रहरी वृत्त, कालीमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलङ्की र स्यूचाटारका प्रहरीलाई क्वारेनटाइनमा राखिएको हो । केही...
चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ देखिएपछि...
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना संक्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त...
नेपालमा कोरोनालाई जितेर घर फर्किनेकाे संख्या ४५
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
विराटनगर । विराटनगरस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका ८ जना संक्रमित निको भएका छन्। पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बुधबार डिस्चार्ज गरिएकाे अस्पतालले जनाएकाे छ । विराटनगर १० स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ५ भारतीय र ३ नेपाली...
२० प्रतिशत नाफा लिएर आरडीटी जाँच गर्न सरकारले दियो अनुमति
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था सरकारले गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ। तर, उक्त निर्देशिकामा शुल्क भने उल्लेख गरेको छैन। परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य...
कपिलवस्तु र रुपन्देहीमा थपिए १३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी बुधबार थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक...
क्वारेन्टिनबाट फेरि भागे एघार जना
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
कपिलवस्तुको यशोधरा गाउँपालिका ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भाग्नेहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए।...
गोकर्णेश्वरमा पनि भेटिए कोरोना संक्रमित, १२ दिनअघि आएका थिए काठमाडौं
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना संक्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय संक्रमित वैशाख २५ गते आफैँ...
कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो...
कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा
रासस
जेठ ०७, २०७७
दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना संक्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने...
कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ
रासस
जेठ ०७, २०७७
काठमाडौं । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण...
उपत्यकाको इन्स्योरेन्स कम्पनीकी कर्मचारीलाई पनि कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं ।उपत्यकामा रहेका अत्यावश्यक सेवाका कार्यालयहरूमा पनि कोभिड १९ को सङ्क्रमण देखा पर्न थालेका छन् । बुधवार कालीमाटी प्रहरी वृत्तका दुई जना प्रहरीमा कोभिड १९ को सङ्क्रमण पुष्टि हुँदा उपत्यकामै रहेको एक इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको...
कालीमाटीका प्रहरीमा कोरोना संक्रमण, ६ इकाइ सिल
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । बल्खु, कलंकी...
प्रहरीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा पक्राउ
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
मेलम्ची । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मङ्गलबार प्रहरीले...
रिपोर्ट नेगेटिभ आएलगत्तै सिल गरिएका चार घर खुल्ला पारियो
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ । सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएलगत्तै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए ।उक्त वडामा काठमाडौं उपत्यका...
कोरोनाको महामारीकैबीच मौसमको कहर, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । अहिले देशमा स्थानीय वायुको प्रभावसँगै अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भूभागका धेरै स्थानहरु, मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको...
कोरोना भेटिएपछि कचनकवलका पाँच वडा सिल
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
भद्रपुर । झापाको कचनकवल गाउँपालिकाका१० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।...
लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौंउपत्यकामा पनि सङ्क्रमण बढ्दै गएकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका...
कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टर नै काेराेना संक्रमित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका एक चिकित्सकलाईकोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका २७ संक्रमितमध्ये एक जना तिनै चिकित्शकहुन् ।कोरोना भाइरससंक्रमितको कन्ट्याक ट्रेसिङमा उनी संलग्न थिए । नेपालमा डाक्टरसंक्रमित भएको यो पहिलोपटक हो ।
बैतडीमा स्थानीयले कार्यकक्षमै गएर मेयरलाई कुटे, वडाध्यक्ष पनि कुटिए
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
बैतडीमा १ नगरप्रमुखसहित दुई जनप्रतिनिधि कुटिएका छन् । पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा कार्यकक्षमै कुटिएका हुन् । नगरप्रमुख कुँवरमाथि सोमबार अपराह्न कार्यकक्षमै कुटपिट भएको नगरप्रवक्ता दलबहादुर धामीले बताए । स्थानीय युवाको एक...
बुबाको हत्या गर्ने छोरी पक्राउ
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
इलाम । बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । इलाम सन्दकपुर गाउँपालिका३ स्थायी घर भइ माइत देउमाई...
«
1
...
303
...
606
607
608
609
610
611
612
613
614
...
673
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय