जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कतार एअरको विमान आज काठमाडौं आउँदै
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिनका लागि आज बिहान सवा १० बजे कतार एअरवेजको विमान काठमाडौं आउने भएको छ । लकडाउनका कारण नेपालमा फँसेका जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका...
कावासोतीमा दुर्घटनामा, एकको मृत्यु
रासस
चैत १४, २०७६
कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गए राति मध्यविन्दु नगरपालिका७ अम्रसास्थित भित्री सडकखण्डमा ना ४३ प २९८ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मध्यविन्दु नगरपालिका७ चोरमारा बस्ने २८...
आजको मौसम, चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल हाल देशको पश्चिमी भूभागमा सामान्य र मध्य तथा पूर्वी पहाडी...
सल्यानमा बस दुर्घटना, सहचालकको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । सल्यानको मार्केबजार नजिकै बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका४ का १८ वर्षीय बसका सहचालक सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको नेपालगञ्ज मेडिकल...
बिर्तामोडका पसलमा पाँच फिटको सामाजिक दूरी
नेपाल फ्ल्यास
चैत १३, २०७६
कोभिड१९ को सङ्क्रमण फैलन नदिने उद्देश्यले लकडाउन गरिएका अवस्थामा खुला गरिएका खाद्यान्न, तरकारी र औषधि पसलमा आजदेखि सर्वसाधारणका लागि सामाजिक दूरी (सोसियल डिस्टेन्स) कायम गरिएको छ । बिर्तामोडका २० पसलमा सामाजिक दूरी कायम राखेर रेखाङ्कन गरिएको गोलो घेरामा बसेर मात्र...
सुख्खा चाउचाउको भरमा कोरोनाविरुद्धको लडाइमा सुरक्षाकर्मीहरू
श्यामसुन्दर पुडासैनी
चैत १३, २०७६
काठमाडौं । कोरोनाविरुद्धको लडाइमा अग्रपंतिमाहोमिएका छन् सुरक्षाकर्मीहरू। जो हरेक चोक गल्लीगल्लीमा खटिएका भेटिन्छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन्, लकडाउन पूर्णरूपमा कार्यान्वयन गराउनको लागि । कतिपय ठाउँमा लकडाउनलाई बेवास्ता गर्दै हिँड्ने पैदलयात्री तथाचालकहरूलाई सम्हाल्न हम्मे हम्मे...
नेपालमै पीपीई सिलाउन सुरु
नेपाल फ्ल्यास
चैत १३, २०७६
महावीर पुनले तयार गरेको डिजाइनमा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) सिलाउन सुरु भएको छ । कोरोना संक्रमणविरुद्ध चिकित्सकहरू असुरक्षित रहेको समयमा सुरक्षित पोसाक पीपीई सिलाउन सुरु भएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको उपचार गर्नका लागि...
कालो बजारी गर्ने तीन पसलमा छापा
नेपाल फ्ल्यास
चैत १३, २०७६
वीरगञ्ज । लकडाउनको मौकाछोपी कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने वीरगञ्ज मीना बजारका तीन पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले छापा मारी जरिवाना तिराएको छ । सो कार्यालयका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले आज अपराह्न भरत इन्टरप्राइजेज,...
अलपत्र परेका पर्यटकलाई नि:शुल्क खाना र बासकाे व्यवस्था
नेपाल फ्ल्यास
चैत १३, २०७६
सोलुखुम्बुमाअलपत्र परेका पर्यटकलाई खुम्बु पासाङल्हमुगाउँपालिकाले निःशुल्क खाना र बासको व्यवस्था गर्ने भएको छ । साथै उनीहरूलाई फ्रि वाइफाइकाे व्यवस्था समेत गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता लाक्पाछिरीशेर्पाका अनुसार लुक्ला होटाल संघ, फाक्दिङ होटल संघ र नाम्चे होटल संघको...
कालोबजारी गरे टोलफ्रि नम्बर ११४९ मा फोन गर्नू
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवं विक्रेताहरूले आआफ्ना डेलिभरी भ्यानमार्फत मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ । आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि...
सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द
रासस
चैत १३, २०७६
सप्तरी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् । सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए। लकडाउनको समयमा बाहिर...
व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क
रासस
चैत १३, २०७६
कास्की । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको सुररुवातगरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने...
घर बस्ने विद्यार्थीहरूलाई भर्चुअल शिक्षा दिइँदै
नेपाल फ्ल्यास
चैत १३, २०७६
लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड१९ बाट बच्न नेपालमा पनि लकडाउन जारी भएको अवस्थामा शैक्षिक संस्था...
नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने
रासस
चैत १३, २०७६
काठमाडौँ । थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले मार्च २७ अर्थात् चैत १४)माविश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत क्वारेन्टाइन अभियान नाट्य महोत्सव२०७६ गर्ने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको घोषणा गरेपछि...
नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
नेपाल फ्ल्यास
चैत १३, २०७६
राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन...
नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो
रासस
चैत १३, २०७६
काठमाडौं। काठमाडौं प्रवेशको मुख्यद्वार नागढुङ्गाकलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा हाइड्रो क्लोराइड नामक कीटनाशक औषधि छर्केका हुन् । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही...
राउटे बस्ती पनि लकडाउन !
नेपाल फ्ल्यास
चैत १३, २०७६
सुर्खेत ।नेपालमा कोरोना भाइरसका सङ्क्रमण देखिएपछि राउटे बस्तीमा पनि लकडाउन गरिएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका२ सत्तरी छिन्चुखोला किनारमा अवस्थित राउटे बस्तीमा अन्य मानिसलाई प्रवेश निषेध गरिएको छ । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएको यो समुदाय हालै छिन्चुखोला किनारमा सरेको...
विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा
नेपाल फ्ल्यास
चैत १३, २०७६
चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन पुर्याएको हो ।...
'अभद्र व्यवहार गर्ने घरधनीलाई कारबाही'
नेपाल फ्ल्यास
चैत १३, २०७६
चितवन । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार...
पाल्पाका विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै
रासस
चैत १३, २०७६
रामपुर । कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । रामपुर नगरपालिका५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले...
«
1
...
335
...
669
670
671
672
673
674
675
676
677
...
705
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय