जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोनाबारे भ्रम फैलाउने व्यक्ति झापाबाट पक्राउ
नेपाल फ्ल्यास
चैत १५, २०७६
झापा । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो...
बिहानै पक्राउ परे एक सय ३९ व्यक्ति
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । लकडाउन उल्लंघन गर्ने एक सय ३९ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । लकडाउनको पाँचै दिन शनिबार बिहान ८ बजेसम्म मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । पश्चिमी निम्न चापीय प्रणालीको कारण अहिले (शनिबार बिहान) देशभर आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्य भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।...
भारतबाट १४ नेपाली र सगरमाथाबाट १६ विदेशीकाे उद्धार
नेपाल फ्ल्यास
चैत १४, २०७६
भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको आज उद्धार गरिएको छ । कोभिड१९ को सङ्क्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो । ग्रेटर चेन्नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्नईका संस्थापक ई ए विश्वोनथन, डा नेहा मयुर,...
नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो
नेपाल फ्ल्यास
चैत १४, २०७६
कोरानाभाइरस (कोभिड१९) को थप एक जनामा सङ्क्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए ।योसँगैनेपालमा कोरोनाभाइरस संक्रमितको संख्या...
शनिबार चीनबाट मेडिकल सामग्री ल्याइने
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फतचीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ । औषधोपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज सरकारले शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरेकाे छ। नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइडबडी जहाज शनिबार...
छोरीको हत्या आरोपमा बुबा पक्राउ
नेपाल फ्ल्यास
चैत १४, २०७६
हुम्ला । हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६...
चोरी तस्करी समूह र सुरक्षाकर्मीबीच गोली हानाहान
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ । शुक्रबार चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच गोली हानाहान भएको हो । गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली...
एरेस्ट एण्ड रेस्क्यू डिभाइसबाट मानिसहरु पक्राउ
नेपाल फ्ल्यास
चैत १४, २०७६
एजेन्सी । संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले देशमा लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन गरेको शुक्रबार चार दिन भएको छ । प्रहरीले लकडाउन पालना नगरी घरबाहिर निस्कने मानिसहरुलाई नियन्त्रणमा लिइरहेको छ । प्रहरीले व्यक्तिको...
गोली लागी एक प्रहरीको निधन
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । स्याङ्जामा गोली लागेर एक जना प्रहरीको निधन भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको निधन भएको हो । पोखरा २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको...
पानी भर्न निस्किएकी बालिका बलात्कृत
नेपाल फ्ल्यास
चैत १४, २०७६
कपिलवस्तु । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि सरकारले देशमा लकडाउन घोषणा गरेको छ । यसैबीच कपिलवस्तुमा एक बालिका बलात्कृत भएकी छिन् । मायादेवी गाउँपालिका४ कि १२ वर्षीया बालिका बलात्कृत भएकी हुन् । राति १० बजे घर अगाडिको धारामा पानी...
कोरोन संक्रमण नहाेस् भन्दै पशुबलि
नेपाल फ्ल्यास
चैत १४, २०७६
कालिकोट ।कोरोना संक्रमण नहाेस् भन्दैकालिकोटकाेखाँडाचक्र नगरपालिकाकास्थानीयले मन्दिरमा पशुबलि दिन थालेका छन् । कोरोनाको महामारी जिल्लामा नआओस् भनी भाकल गर्दै खाँडाचक्र८ का वडा अध्यक्ष आदिचन्द चौलागाई, वडा-९ का वडा अध्यक्ष गोविन्दबहादुर मल्ललगायत स्थानीयकाेसहभागितामा पशुबलि दिन थालेका हुन् । जिल्लाको खाँडाचक्र नगरपालिका२,...
आजदेखि लकडाउनमा थप कडाइ
नेपाल फ्ल्यास
चैत १४, २०७६
सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईंबिना काम बाहिर हिँडिरहनुभएको छ ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैंक्वारेन्टाइनमा राख्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले...
महावीर पुनले निःशुल्क पिपिई दिने
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) निःशुल्क उपलब्ध गराउने भएका छन् ।बिहीबारदेखि पिपिई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताए। बिहीबार नेपाल मेडिकल काउन्सिलका...
पोखरीमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गयो
नेपाल फ्ल्यास
चैत १४, २०७६
कपिलवस्तु ।कपिलवस्तु नगरपालिका ८ पूर्व वेलहवामा पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ । स्थानीय तबरेज धुनियाका१२ वर्षीय छोरा सलमान धुनिया र १० वर्षीय छोरा अरमान धुनियाकाे मृत्यु भएकाेप्रहरीले जनाएको छ । दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल...
कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा १२ करोड जम्मा
नेपाल फ्ल्यास
चैत १४, २०७६
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...
स्याङ्जामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुग्यो
नेपाल फ्ल्यास
चैत १४, २०७६
स्याङ्जाका विभिन्न पालिकामा निर्माण भएका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुगेको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड१९ को जोखिम न्यूनिकरणका लागि जिल्लाका ११ पालिकाले निर्माण गरेका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा विदेशबाट फर्केपछि बस्नेको सङ्ख्या २१३ पुगेको जिल्ला...
कालोबजारी गर्ने ११ पक्राउ
नेपाल फ्ल्यास
चैत १४, २०७६
लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही सुरु गरेको छ । पक्राउमा पर्नेहरूले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई...
विदेशबाट फर्केकाको तथ्यांक लिँदै महानगर
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक...
कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? कहिले हुन्छन् डिस्चार्ज ?
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जानकारी दिएको छ । मुटुको चासमा समस्या देखिएपछि ओलीलाई बिहीबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । चिकित्सक...
«
1
...
334
...
668
669
670
671
672
673
674
675
676
...
704
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय