जेठ ०५, २०८१, शनिबार
               

छोरीको हत्या आरोपमा बुबा पक्राउ

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

हुम्ला ।  हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेपछि बिहीबार राति चौलागाईँलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमकोटमा पुर्‍याएको उपरीक्षक घर्तीमगरले बताए । 


कस्तो लाग्यो ?

यो पनि