बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोनाको नाममा युवतीलाई दुर्व्यवहार
एजेन्सी
चैत ११, २०७६
एजेन्सी । भारतको राजधानी दिल्लीमा एक युवतीमाथि दुर्व्यवहार भएको छ । भारतमा लगाइएको जनता कर्फ्यूको समय सकिएपछि बजारबाट एक युवती दिल्लीस्थित मुखर्जीनगरमा रहेको आफ्नो घर जाँदै थिइन् । त्यसक्रममा मोटरसाइकलमा आएका युवकले युवतीलाई कोरोना कोरोना भन्दै थुकिदिएका थिए । मणिपुर...
कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत ११, २०७६
चितवन । कोरोना विषेश अस्पताल, भरतपुरमा एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीबाट ग्रसित वीरगञ्जका ३० वर्षीय युवकको मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्युभएकोजिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले नेपाल फ्ल्यासलाई जानकारी दिए ।...
चितवनमा दुर्घटना, दुई जनाको मृत्यु
रासस
चैत ११, २०७६
चितवन । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन् । प्रहरीका अनुसार चौबिसकोठीबाट...
पत्रकारले कसरी समाचार सम्प्रेषण गर्ने ?
नेपाल फ्ल्यास
चैत ११, २०७६
पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले सुरक्षित रही सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेको छ । शाखाका तर्फबाट सञ्चारकर्मी एवम् सञ्चारगृहका लागि अपिल जारी गर्दै अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिका योद्धा भएको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा यसका...
'लकडाउन'पछिको पोखरा
नेपाल फ्ल्यास
चैत ११, २०७६
पोखरा । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लकडाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान...
जसले आफ्ना तीन बच्चालाई नहरमा फालिदिए
एजेन्सी
चैत ११, २०७६
एजेन्सी । श्रीमतीसँग विवाद भएपछि श्रीमानले आफ्ना तीन बच्चालाई नहरमा फालिदिएका छन् । माइतबाट श्रीमती लिएर घर फर्किने क्रममा श्रीमानश्रीमतीबीच विवाद उत्पन्न भएपछि रिसको झोकमा श्रीमानले तीन बच्चालाई नहरमा फालिदिएका हुन् । नहरमा डुबेर चार वर्षका छोरा र डेढ वर्षकी...
लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ
नेपाल फ्ल्यास
चैत ११, २०७६
चितवन । सरकारले आज (मंगलबार) देखि एक साताका लागि मुलुकभर लकडाउन गरेको छ । सरकारले देशभरका नेपालीलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक काममाबाहेक घरबाट बाहिर निस्कन रोक लगाएको हो । बिहान ६...
कोरोना संक्रमित युवतीसँग आएका युवक भेटिए, स्थानीय त्रसित
नेपाल फ्ल्यास
चैत ११, २०७६
बागलुङ । कोरोना भाइरस (कोभिड१९) संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एक युवक बागलुङमा भेटिएका छन् । चैत ४ गते काठमाडौंमा एकरात बसेर उनी बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ। फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि...
धनगढीमा झडपः प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीद्वारा लाठीचार्ज
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रवेश गर्न नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ । करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएपछि तनाव उत्पन्न भएको हो । भारतका विभिन्न स्थानबाट काम...
'लकडाउन'पछि चीनको यस्तो प्रतिक्रिया
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले एक सातासम्म लकडाउन घोषणा गरेको छ । नेपालमा कोरोना भाइरस संक्रमितको पुष्टि हुनासाथ सरकारले लकडाउन घोषणा गरेको हो । यसैबीच, नेपालमा कोरोना भाइरस नियन्त्रणमा चीनले साथ दिने बताएको छ । नेपालका...
लकडाउनमा यस्तो देखियो काठमाडौं
नेपाल फ्ल्यास
चैत ११, २०७६
कोरोना भाइरस सङ्क्रमणको महामारी फैलन नदिन सरकारले एक सातासम्म देशभर लकडाउन घोषणा गरेको छ । सरकारले सबै नागरिकलाई आज मंगलबार अर्थात् चैत ११ देखि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको हो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर...
सबै नाका बन्द, नाकामा अलपत्र परेकालाई के गर्ने ?
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि भारत र चीनतर्फका सबै नाका सरकारले बन्द गरेको छ । यसैबीच, नाकामा अलपत्र परेका नेपाली नागरिकलाई के गर्ने त ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र...
लकडाउन र कर्फ्यूमा के फरक छ ? नियम मिचे यस्तो कारबाही
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि सरकारले एक हप्तासम्म देशमा लकडाउन घोषणा गरेको छ । सरकारले सबै नागरिकलाई आज मंगलबार (चैत ११) देखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाएको छ...
कतै वर्षा कतै हिमपातः यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव रहेको छ। अहिले (मंगलबार बिहान) देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहेकोछ भने मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको छ...
ग्लोबल आइएमई बैंकद्वारा एक करोड १५ लाख रुपैयाँ सहयोग
नेपाल फ्ल्यास
चैत १०, २०७६
ग्लोबल आइएमई बैंकले कोभिड१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष मा एक करोडरुपैयाँयोगदान गर्ने निर्णय गरेको छ । सोही प्रयोजनका लागि बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित कान्तिपुर कोभिड१९ रोकथाम कोषमार्फत १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध...
भारतबाट भित्रिएकाको तथ्याङ्क सङ्कलन सुरु
रासस
चैत १०, २०७६
अर्घखाँची । भूमिकास्थान नगरपालिका१० धनचौरले भारतबाट घरमा भित्रिएकाको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । भारतबाट कोरोनाको त्रासका कारण घरमा आएका खुलेआम गाउँघरमा हिँडडुल तथा भेटघाट गर्न सुरु गरेपछि होम क्वारेन्टाइनमा राख्न वडा कार्यालयले तथ्यांक संकलन सुरु गरेको वडाध्यक्ष खगेश्वर पन्थीले...
उद्योगी व्यवसायीलाई सेल्फ कवारेन्टाइनमा बस्न आग्रह
नेपाल फ्ल्यास
चैत १०, २०७६
ललितपुर । कुमारीपाटी जावलाखेल तथा ललितपुर तयारी पोसाक व्यापार सङ्घ र ललितपुर चेम्बर अफ कमर्सले उद्योग व्यवसाय सञ्चालन गरेर बसेका व्यापारीलाई सेल्फ कवारेन्टाइनमा बस्न आग्रह गरेको छ । संघका अध्यक्ष पुष्परत्न शाक्य र चेम्बर अध्य कमर्शका बृद्धिमान महर्जनले आज संयुक्त...
पर्यटकीय बजार नाम्चेमा पर्यटक प्रवेश प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत १०, २०७६
काेराेना संक्रमण नफैलियोस्बन्दै सगरमाथा प्रशेवद्वार नाम्चेमा विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाइएकाे छ । नेपालीलाई भनेपरीक्षणपछि मात्र प्रबेशदिइनेछ । कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राखी कडाइ गरिएकाे सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । नेपाल कोरोनाकाे उच्च जोखिममा रहेकाे तथा सगरमाथा...
निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने
नेपाल फ्ल्यास
चैत १०, २०७६
लमजुङ । लमजुङ जिल्लाको बेंसीशहर नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोराना भाइरसका सङ्क्रमण भएका वा आशङ्का भएका नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ । यतिबेला विश्वमा कोभिड१९ को सङ्क्रमण फैलिरहेका बेला...
नेपालगञ्जमा ४० श्ययाको आइसोलेशन अस्पताल
रासस
चैत १०, २०७६
बाकेँ। काेराेनासङ्क्रमण बढ्न नदिन बाँकेको नेपालगञ्जमा लायन्स डेण्टल अस्पताल खजुरा रोडको माथिल्लो तलामा ३३ फिटमा श्यया राखेर ४० श्ययाको आइसोलेसन तयार पारिएको छ । लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५२ का संस्थापक डिस्ट्रिक गभर्नर सेम शाक्यले कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन...
«
1
...
336
...
672
673
674
675
676
677
678
679
680
...
706
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय