मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लीलबहादुर पुन र थमबहादुर पुनद्वारा वडा कार्यालयलाई जग्गादान
रासस
फागुन १६, २०७६
म्याग्दीको धौलागिरि गाउँपालिका६ मराङको वडा कार्यालय भवन निर्माण गर्न लीलबहादुर पुन र थमबहादुर पुनले तीन रोपनी जग्गा उपलब्ध गराएका छन् । कुम्रीमा भवन बनाउन पुनद्वयले उपलब्ध गराएको जग्गाको मूल्य स्थानीय बजार भाउअनुसार चार लाख रुपैयाँ अनुमान गरिएको वडाध्यक्ष राजाराम सुवेदीले...
तपाइँलाई बाघ हेर्ने मन छ ?
नेपाल फ्ल्यास
फागुन १६, २०७६
बाँके ।तपाईंलाई बाघ हेर्ने रहर छ रु छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने...
काष्ठमण्डपको लागि अझै आएन काठ
रासस
फागुन १६, २०७६
काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको काठले काम भइरहेको जानकारी...
दिल्ली हिंसाः ८२ जनालाई लाग्यो गोली, प्रहरीले के भेट्यो प्रमाण ?
एजेन्सी
फागुन १६, २०७६
एजेन्सी । दिल्ली हिंसाको क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या ३८ पुगेको छ । हिंसामा २०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । तीन दिनसम्म दिल्लीमा जारी हिंसामा ८२ जनालाई गोली लागेको बताइएको छ । गोली...
जनशक्ति अभावमा काम गर्न गाह्रो भयोः मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन १६, २०७६
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन् । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित अन्तर प्रदेश लोकसेवा आयोग सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उहाँले सङ्घीय सरकारले निजामती सेवा...
हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीय त्रसित
नेपाल फ्ल्यास
फागुन १६, २०७६
सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब ६ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो । टाक्सिन्दुका कुमार...
एसिड प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद
नेपाल फ्ल्यास
फागुन १६, २०७६
हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब (एसिड) प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५...
आजको मौसम: केही स्थानमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । अहिले (शुक्रबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात...
तीन जना एआईजीमा सिफारिस
नेपाल फ्ल्यास
फागुन १५, २०७६
तीन जना प्रहरी नायव महानिरीक्षक तारणि लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । बढुवासूचीको पहिलो नम्बरमा लम्साल, दोस्रोमा क्षेत्री र तेस्रोमा पाल रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त...
खानेपानी संस्थानको क्षमता बढाउन मन्त्री मगरको निर्देशन
नेपाल फ्ल्यास
फागुन १५, २०७६
खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढंगले सुदृढ बनाई नयाँ योजनाका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिएकी छन् । नेपाल खानेपानी संस्थानको ३१औँ वार्षिकोत्सव समारोहमा आज मन्त्री मगरले संस्थानको गरिमालाई अझ उचाईमा पुयाउन नयाँ कार्ययोजनासहित अघि बढ्न निर्देशन...
पूर्वमन्त्री साहलाई चार वर्ष जेल सजाय
नेपाल फ्ल्यास
फागुन १५, २०७६
विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर गरेको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएको हो । जनकपुर बम काण्डमा मुछिएका...
स्वास्थ्य क्षेत्रमा जापानको सहयोग बढ्छ : राजदूत मासा
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नेपालका लागि जापानी राजदूत साइगो मासामिचीले नेपालका विकट क्षेत्रको जनताका लागि स्वास्थ्य क्षेत्रमा जापान सरकारले सहयोग बढाउने बताएका छन् । बिहीबार जिल्ला अस्पताल धनकुटाको अक्सिजन प्लाण्ट हस्तान्तरण गर्दै राजदूत मासामिचीले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप...
नवाङ पासाङ शेर्पालाई थुनामा राख्न अनुमति
नेपाल फ्ल्यास
फागुन १५, २०७६
काठमाडौं जिल्ला अदालतले यती समूहका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडाैका न्यायाधीश विदुर कोइरालाको इजलासले खैरो हिरोइनसहित पक्राउ परेका नवाङसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको...
महासचिव मैनाली खतरामुक्त
नेपाल फ्ल्यास
फागुन १५, २०७६
सवारी दुर्घटनामा परी घाइते भएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै माले खेलकुद विभाग प्रमुख...
सर्लाहीका मकैबालीमा भाइरस संक्रमण, उद्पादन घट्ने
नेपाल फ्ल्यास
फागुन १५, २०७६
सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा -याडो फिनो मेडस्ट्रिक भाइरसको व्यापक संक्रमण देखिएको छ । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायत स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको व्यापक संक्रमण देखिएको हो । भरखरै धानचमरा आउन लागेको मकैमा पात सुक्ने,...
वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री, सेनाका महासेनानीको राजीनमा स्वीकृत
नेपाल फ्ल्यास
फागुन १५, २०७६
सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याकंनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ । यही फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकले हेजिङसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६...
फ्रान्समा रोजगारी मिलाइदिन्छु भन्दै ३८ लाख ठग्ने महिला पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७६
फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका १९ बस्ने पूर्णिमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उपरीक्षक सिंहका...
नक्कली चालक अनुमतिपत्र बनाउने महिला पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिला पक्राउ परेकीछन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका९ बस्ने रुबी मिश्र पक्राउ परेकी हुन् । गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका १२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको कागजात चेकजाँचका क्रममा प्रहरीले...
नेपाल टेलिकमको टावर ढल्दा तीन घाइते, एकको अवस्था गम्भीर
नेपाल फ्ल्यास
फागुन १५, २०७६
कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् ।भजनी नगरपालिका१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र...
हिंसामा जो परेः ११ दिनअघि मात्र गरेका थिए विहे
एजेन्सी
फागुन १५, २०७६
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको उत्तर पूर्वी इलाकामा भड्किएको हिंसामा अहिलेसम्म ३२ जनाको ज्यान गइसकेको छ । हिंसामा घाइते हुनेको संख्या २००भन्दा बढी पुगेको छ । बुधबार र बिहीबार भने कुनै अप्रिय घटना भएको छैन । हिंसाग्रस्त क्षेत्रहरुमा अवस्था...
«
1
...
351
...
702
703
704
705
706
707
708
709
710
...
721
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय