असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मोडल खुश्वु ओलीलाई पक्राउ गर्न आदेश
नेपाल फ्ल्यास
फागुन १९, २०७६
मोडल खुश्वु ओलीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले आदेश जारी गरेको छ । फैसला कार्यान्वयनका क्रममा जिल्ला अदालतले यस्तो आदेश दिएको हो ।खुश्वुलाई चेक बाउन्स मुद्दामादुई वर्ष कैद सजायको भएको थियो । गत शुक्रबार जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलासले...
भक्तपुर सडकमा ‘राडार गन’ जडान
रासस
फागुन १९, २०७६
भक्तपुर । तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक राडारगन जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको...
बागमती प्रदेशमा सूचना बैङ्क सञ्चालनको तयारी
नेपाल फ्ल्यास
फागुन १९, २०७६
हेटौडा प्रदेशका सबै कार्यालयको सूचना एउटै पोर्टलमा प्राप्त गर्न सक्ने गरी सूचना बैङ्क सञ्चालन गर्न सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले सोमबार हेटौडामा सरोकारवालासँग छलफल गरेको छ । डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न र सरकारी तथा सार्वजनिक निकायका सूचना एकद्धार प्रणालीबाट...
ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली
रासस
फागुन १९, २०७६
काठमाडौं । नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसअकित ध्वजावाहक विमान जापान पुग्दा नेपालीहनिकै हर्षित भएका छन् । काठमाडौंँनारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः २५ बजे उडेकाे विमानजापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुगेकाे थियाे । नेपाल वायु...
भारतमा प्रशिक्षण लिँदै नेपालका न्याय अधिकारीहरू
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौँ । नेपालको न्याय सेवामा रहेका ३० जना अधिकृत भारतको जोधपुर राजस्थानस्थित नेशनल ल युनिभर्सिटिमा तालिम लिनथालेका छन् । सर्वोच्च अदालत मातहत रहेका न्याय सेवाका अधिकृतहरूले मुद्दा मामिला तथा अदालत व्यवस्थापनबारे प्रशिक्षण लिन थालेका हुन् । प्रशिक्षण फागुन १९ देखि...
समाजवादी विद्यार्थी युनियनद्वारा अर्थमन्त्रीको पुत्ला जलाइयो
नेपाल फ्ल्यास
फागुन १९, २०७६
समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्री युवराज खतिवडाको पुत्ला जलाएको छ । पुस्तक र पेट्रोलियम पदार्थमा कर बढाइएको तर ठूला व्यापारिक घरानालाई कर मिनाहा गरिएको भन्दै विरोधस्व?प पिएन क्याम्पस गेटमा प्रदर्शन गर्दै सोमबार पुत्ला जलाएको हो । प्रदर्शनको क्रममा...
रहस्यमै भण्डारी दम्पती हत्या प्रकरण, ६ महिने बालिकाको बिचल्ली
नेपाल फ्ल्यास
फागुन १९, २०७६
कञ्चनपुर ।सुन्दै सिरिङ्ग हुने झलारी हत्याकाण्डको यथार्थ अझै खुलेको छैन । गएको बुधवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ झलारी कलुवापुरमा भण्डारी दम्पतीपत्तीको विभत्स हत्या भएको थियो । ६ महिनाकी दूधे छोरी रुँदै गरेको अवस्थामा भेटिइएकी थिइन् । अस्पतालमा उपचाररत ती बालिका...
ट्याक्सी चालकलाई ट्राफिकको सम्मान
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ । महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामान आफैं आएर महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार सम्मान गरेको हो । आर्थिक वर्ष २०७६-०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा...
भरतपुर 'स्मोक फ्री सिटी'
नेपाल फ्ल्यास
फागुन १९, २०७६
चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन...
कर्णालीमा एसइई दिने परीक्षार्थी ३६ हजार
रासस
फागुन १९, २०७६
आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा एसइई मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् ।यहाँका १० जिल्लाका छात्रछात्रा गरी जम्मा ३६ हजार २ सय ९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा...
प्रधानमन्त्री ओली अस्पताल जानुअघि मोदीको यस्तो शुभकामना
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् । मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको कामना...
धमाधम घर भत्काउँदै स्थानीय
नेपाल फ्ल्यास
फागुन १९, २०७६
तुलसीपुर । सडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरु गरेपछि सोही टोलका बासिन्दाले आफैं घर भत्काउन थालेका हुन् । प्राधिकरणले सो क्षेत्रमा सडक कालोपत्र...
महिला जनप्रतिनिधिलाई कानुनी प्रशिक्षण
रासस
फागुन १९, २०७६
कास्कीको माछापुच्छ्रेगाउँपालिकाले महिला जनप्रतिनिधिलाई विद्यमान कानुनका विषयमा प्रशिक्षण दिएको छ । महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानुनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले महिला जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । कार्यक्रममा अधिवक्ता भगवती पहारीले परिमार्जित कानुनका बारेमा...
सिसी क्यामराको निगरानीमा आँबुखैरेनी
रासस
फागुन १९, २०७६
तनहुँ । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो । आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य...
दिल्ली हिंसाः मृतकको संख्या ४६ पुग्यो, नहरमा भेटिए थप शव
एजेन्सी
फागुन १९, २०७६
एजेन्सी । दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । आइतबार थप चार वटा शव नहरमा भेटिएपछि मृतकको स.ख्या ४६ पुगेको हो । यसअघि हिंसामा परेर ४२ जनाको मृत्यु भएको पुष्टि दिल्ली प्रहरीले गरेको थियो । दिल्ली प्रहरीलेले आइतबार...
कमलदह नजिकै मृग देखिएपछि...
नेपाल फ्ल्यास
फागुन १९, २०७६
रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका५ कमलदह नजिकै मृग (रतुवा) फेला परेको छ । डिभिजन वनकार्यालय रुकुम (पूर्व)का डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको (दारे) भाले मृग दहतीर घुम्न निस्किएको वेलामा आइतबार फेला पारेको जानकारी दिए...
आजको मौसम: कतै वर्षा, कतै सफा
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले (सोमबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पूर्वी भूभागमा आंशिक देखि...
पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
फागुन १८, २०७६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकासबाटै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। सरकारले पर्यटन क्षेत्र विकासका लागि बजेट छुट्याएर गरिबी निवारण गर्ने योजना बनाएको उनले उल्लेख गरे। आज महोत्तरीको भङ्गहा नगरपालिका८ कञ्चनवनमा...
महोत्तरीको १ सय ४८ बिघा जग्गामध्ये सरकारले १५ कट्ठा फिर्ता गर्यो
रासस
फागुन १८, २०७६
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कोही पनि सुकुमबासी र भूमिहीन अन्यायमा नपर्ने बताएकी छन् । महोत्तरी जिल्ला गौशाला नगरपालिकास्थित निगोन गाई गौशालाका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्दै मन्त्री अर्यालले सरकारले कुनै पनि सुकुमबासीलाई विस्थापित नगरी सबैको...
मन्त्रीको आदेशमा अतिक्रमित बस्तीमा डोजर चल्यो
नेपाल फ्ल्यास
फागुन १८, २०७६
वर्षौंदेखि अतिक्रमणमा परेको जग्गामा आइतबार मन्त्रीको आदेशमा डोजर चलेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्याल काठमाडौैंबाट अतिक्रमित जग्गामा बनेका ३० घर तथा टहरा भत्काउन आफैं जिल्ला झरेकी थिइन् । गौशाला बजार क्षेत्रमा वर्षौंदेखि जग्गा अतिक्रमण...
«
1
...
350
...
699
700
701
702
703
704
705
706
707
...
720
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय