असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लागुऔषध सेवन गरी सवारी चलाउने चालक पक्राउ
नेपाल फ्ल्यास
फागुन १७, २०७६
नेपाल प्रहरीले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले माधक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने २७ वर्षीय सविन थापामगर र २५ वर्षीय केशर नेपालीलाई आज छुट्टाछुट्टै स्थानबाट...
धानको नक्कली बीउबाट पीडित किसानलाई सरकारले २० प्रतिशत राहत दिने
रासस
फागुन १७, २०७६
धानको नक्कली बीउका कारण पीडित भएका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यस वर्ष धानखेतीमा क्षति बेहाेरेका थिए । ती जिल्लाका...
हुम्लामा टेलिफोन सेवा अवरुद्धः सेवाग्राही मर्कामा
रासस
फागुन १७, २०७६
हुम्ला । चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन् । चङ्खेली गाउँपालिका६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो । माघ ८...
भक्तपुरका खाजाघरमा प्रहरीको छापा, १६ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १७, २०७६
भक्तपुर । भक्तपुर प्रहरीले जिल्लाका विभिन्न स्थानका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेर १६ जनालाई पक्राउ गरेको छ । अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुन विपरितका (अवैध) कार्य हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेर १६ जनालाई पक्राउ...
शैक्षिक हड्ताल नगर्न अपिल
रासस
फागुन १७, २०७६
काठमाडौं । नेपाल बार एशोसिएशनको मानवअधिकार तथा जनसरोकार समितिले राजनैतिक मुद्दाका विषयलाई लिएर कुनै पनि किसिमको शैक्षिक हड्ताल नगर्न अपिल गरेको छ । समितिका संयोजक सुनीलकुमार पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र ठानी आगामी दिनमा शैक्षिक...
डुङ्गाको आश र त्रास, कतिको गुम्छ होश्
नेपाल फ्ल्यास
फागुन १७, २०७६
जाजरकोट । सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ नाम्रा र सुर्खेतको सिम्ता गाउँपालिकाको कालीखोलास्थित भेरी नदीमा पुल नहुँदा वर्षौं देखि समस्या हुँदै आएको छ । दैनिक विद्यार्थीदेखि अभिभावकसम्म भेरी नदी डुङ्गाको भरमा वारपार गर्दै आएका छन् । यहाँ बस्ती बसेदेखि अहिले...
फेरिँदै उपत्यकाको सडक स् तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र
नेपाल फ्ल्यास
फागुन १७, २०७६
नारायण ढुङ्गाना । काठमाडौँ उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा...
यसपालि घुमौं कर्णाली
रासस
फागुन १७, २०७६
सुर्खेत । नेपाल भ्रमण वर्ष२०२० लाई सहयोग पुयाउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो । कर्णालीका...
मनै लोभ्याउने मार्खु (फोटोफिचर)
नेपाल फ्ल्यास
फागुन १७, २०७६
काठमाडौं । मार्खु, मकवानपुर जिल्लाको एउटा सुन्दर गाउँ । मार्खुबाट ७ किलोमिटरसम्म लम्बिएको मानव निर्मित इन्द्र सरोबर ताल सुरु हुन्छ । काठमाडौंको कोलाहल र तनावबाट मुक्ति चाहानेका लागि नजिकको उत्कृष्ट र सजिलो घुमफिर स्थल हो मार्खु । राजधानीबाट गाडीमा २...
चोरीको आरोपमा छिमेकीको हत्या
नेपाल फ्ल्यास
फागुन १७, २०७६
रौतहट । रौतहटमा एक व्यक्तिले छिमेकीको हत्या गरेको छन् । शुक्रबार राति छुरा प्रहार गरी उनले छिमेकीको हत्या गरेका हुन् । कटहरिया नगरपालिका२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेका हुन् । छुरा प्रहार...
जग्गा दिने निर्णयको विरोध
नेपाल फ्ल्यास
फागुन १७, २०७६
नेपाली काँग्रेसबाट पोखरा महानगरपालिमामा निर्वाचित विभिन्न ११ वडाध्यक्षले महानगरपालिका २७ रहेको भवन र त्यहाँस्थित ३७ रोपनी जग्गा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ भन्ने संस्थालाई दिने निर्णयप्रति विरोध जनाएका छन् । महानगरपालिकाको कार्यपालिकाको ३६ औं बैठकले सो निर्णय गरेकोमा उनीहरुले घोर...
आजको मौसम: मेघ गर्जनसहित वर्षा
नेपाल फ्ल्यास
फागुन १७, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन। हाल देशको पूर्वी तथा मध्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य...
जिप दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन १६, २०७६
गुर्भाकोट नगरपालिका९ सुर्खेत झुल्केस्थित लु १ ज ४०७९ नंको बलेरो जिप आज दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जिप दुर्घटनामा मृत्यु भएको हो । मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु...
‘विद्यार्थीलाई किताबी ज्ञानभन्दा प्रयोगात्मक ज्ञान आवश्यक’
नेपाल फ्ल्यास
फागुन १६, २०७६
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिकतर्फका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किताबी ज्ञानभन्दा प्रयोगात्मक ज्ञानको बढी आवश्यकता भएकाले सो व्यवस्थापनका निम्ती विद्यालयलाई अगाडि बढ्न निर्देशन दिएका छन्। बर्दिवासमा आज आधारशिला महोत्तरीले आयोजना गरेको प्राङ्गारिक खेतपातीको अवधारणा र अभ्यास विषयक कार्यशालामा...
ठगीको आरोपमा अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौं । अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगीको अभियोगमा उजुरी परेको हो ।फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट बन्न लागेको चलचित्र धूपौरे मा खेल्न सहमति गरी ५ लाख एडभान्स लिएका लिएका उनले...
कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारबारे अनुगमन गरिने
रासस
फागुन १६, २०७६
काठमाडौं । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकका सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ । समितिले त्यसका लागि सातै प्रदेशमा सातवटै संसदीय टोलीमार्फत यथाशीघ्र छिटो अध्ययनअनुगमनको तयारी भइरहेको...
अमेरिकन दूतावासमा काम गर्ने परिचयपत्र देखाई ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौं । अमेरिकन दूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षिय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ...
चेक बाउन्स मुद्दामा खुश्वु ओलीलाई दुई वर्ष जेल सजाय
नेपाल फ्ल्यास
फागुन १६, २०७६
जिल्ला अदालत काठमाडौंले खुश्वु ओलीलाई चेक बाउन्स मुद्धामा दुई वर्ष कैद सजायको फैसला सुनाएको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईको एकल इजलासले चेक बाउन्स मुद्दामा खुश्वुलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको हो। राजविराज८ का ४३ वर्षीय गोपाल...
कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल
रासस
फागुन १६, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गरेका छन् । पौडेलले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चीनमा महामारीका...
गिद्धको नयाँ प्रजाति फेला पर्याे
नेपाल फ्ल्यास
फागुन १६, २०७६
प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि करिब एक हजार ७ सयमिटरको उचाइ रहेको वारेकोट गाउँपालिका१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको छ । जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा...
«
1
...
351
...
701
702
703
704
705
706
707
708
709
...
721
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय