मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानैदेखि मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका केही जिल्ला र प्रदेशमा सामान्य बदली रहने छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बाग्मती प्रदेश र गण्डकी...
सचिवहरूको सरुवा
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।: सरकारले केही सचिवहरूकोसरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ भने प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई सङ्घीय मामिला तथा...
आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर
नेपाल फ्ल्यास
असोज २९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तानाराथ अधिकारीका अनुसार उनीहरूलाई मर्मतका लागि प्राप्त सात लाख ८४ हजार ४४६...
अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।नक्कली फेसबुकबनाई अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप विगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्ति विरुद्ध मुद्दा चलाइएको छ । प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका-५ बस्ने किरण बुढाविरुद्ध काठमाडौंजिल्ला अदालतमा...
१५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।विश्व दृष्टि दिवस २०२० का अवसरमा मोतियाबिन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पण र किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको संयुक्त आयोजनामा आज १५ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । दृष्टि प्रतिको आश भन्ने...
१४ वर्षीया किशोरीको बलात्कारपछि हत्याका अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असोज २९, २०७७
गौर । रौतहट प्रहरीले १४ वर्षीया किशोरीको बलात्कारपछि हत्याका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुवाका ४५ वर्षीय चुनु साह तेली रहेका छन् । रौतहट गढीमाई नगरपालिका घर भई हाल वृन्दावन ४ स्थित बैद्यनाथ...
एकमहिने बालकमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।डोटीमा एकमहिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमाबोगटान फुडसिल गाउँपालिका५ का एकमहिनेबालकमा संक्रमण पुष्टि भएको हो । सो गाउँपालिका स्वास्थ्य संयोजक प्रेम बोगटीका अनुसार संक्रमित शिशुकाआमा र बाबुमा पनि कोरोना पुष्टि भएको छ...
कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउनू भनी अन्तरिम आदेश जारी गरेको छ । यसअघिआयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथाव्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउने भनेपछि सोको विरुद्धमा परेको...
काठमाडौंमा घरबेटीलाई तनाव, पाएनन् भाडामा बस्ने
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौंमा फ्ल्याट नै भाडामा दिने प्रचलनले एउटा कोठा मात्र भाडामा लिएर बस्न चाहनेहरु पीडित बनिरहेका थिए । उनीहरु कहिले कोठा खोज्ने दलालको फन्दामा पर्ने गर्थे तकहिले घरबेटीले नै अनावश्यक भाडा असुल्दा पीडित बन्दैआएका थिए । तर, अहिले भने अवस्था फेरिएको...
चीनले नेपालको दुई किलोमिटर सीमा अतिक्रमण गरेको कांग्रेसको निष्कर्ष
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको लिमीमा चीनले नेपालको दुई किलोमिटर क्षेत्र अतिक्रमण गरेको निष्कर्ष निकालेको छ । पूर्वमन्त्री तथा हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाही नेतृत्वको टोलीले ११ दिने स्थलगत अवलोकनपछि कांग्रेसले सो निचोड निकालेको हो । सो क्षेत्र...
धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
धनगढी ।खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा परेकीमहिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका-८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट हुँदा आगोमा परी७० वर्षका विष्ट, उनकी ६५ वर्षीया श्रीमती बिर्मा विष्ट र १५ वर्षकी नातिनी महेश्वरी विष्ट...
काठमाडौं उपत्यकामा थपिए १ हजार ९३५ संक्रमित
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा१ हजार ९३५ नयाँ संक्रमित थप भएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकाकाे उच्च संक्रमण ग्राफले निरन्तरता पाइरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा १ हजार ६९२ जना, भक्तपुरमा १३४ जना र...
'अभियुक्तबाट कसैलाई विभिन्न प्रभाव पारी ठगी गरेको भएमा यस कार्यालयमा सम्पर्क गर्नू'
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । जब रात पर्छ तब सुरक्षाकर्मी पोशाक र सञ्चार सेटसहितकाठमाडौंउपत्यकाका विभिन्न स्थानहरूका व्यवसायी लगायतका मानिसहरूलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेकाे छ । विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने केवुड ब्राण्डको १४४ एमएजकाेहाते...
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज २९, २०७७
ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण पुष्टिभएको छ । प्रजिअमा कोरोना पुष्टि भएसँगैजिल्ला प्रशासन कर्यालय सात दिनका लागि सिल गरिएको छ । प्रशासन सात दिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने प्रशासनले...
कोरोनाबाट ललितपुरमा मात्रै ४८ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
ललितपुर । ललितपुरमा सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय संक्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।...
सालकको खपटासहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
असोज २९, २०७७
भक्तपुर । भक्तपुर नगरपालिका-९ च्याम्हासिंहबाट ५ किलो ३ सय ग्राम संरक्षित वन्यजन्तु सालकको खपटासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्वा गाउँपालिका-५ वस्ने ४५ वर्षीय लाल तामाङ, काठमाडौं गौशला बस्ने सिन्धुली कमलामाई नगरपालिका-९ घर भएका २३...
नयाँबजारको फलफूल चोकमा ग्यास सिलिन्डर विस्फोट (अपडेट)
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षेत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह...
बहराइनका राजकुमार खलिफाको टोलीले गर्यो मनास्लु हिमालको सफल आरोहण
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार मनास्लु हिमालको सफल आरोहण गरेको छ । सेभेन सम्मिट ट्रेक्स प्रालिका अनुसार राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको हो ।गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ...
काठमाडौंको सोह्रखुट्टेमा ग्यास विस्फोट
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौै ।काठमाडौंको सोह्रखुट्टेमाग्यास विस्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । सोह्रखुट्टे चोकको फलफूल चोकमा ग्यास विष्फोट हुँदाकेही मानिस पनि घाइते भएका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसारग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ भनेतीन...
दसैँ-तिहारजस्ता महत्वपूर्ण चाडबाड घरमै मनाउनू : गुल्मी प्रशासन
नेपाल फ्ल्यास
असोज २९, २०७७
गुल्मी ।जिल्ला प्रशासन कार्यालय गुल्मीले दसैँ-तिहारजस्ता महत्वपूर्ण चाडबाड घरमै मनाउन आदेश जारी गरेको छ । सार्वजनिक यातायात सञ्चालन हुन थालेकाले कोरोना संक्रमितको संख्या बढ्दै जाने अनुमान गर्दै गुल्मी प्रशासनले यस्तो आदेश जारी गरेको हो । यसका अलवा सो प्रशासनले मानिसलाईआवश्यक...
«
1
...
174
...
347
348
349
350
351
352
353
354
355
...
544
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय