बैशाख १७, २०८१, सोमबार
               

काठमाडौंको सोह्रखुट्टेमा ग्यास विस्फोट

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौै । काठमाडौंको सोह्रखुट्टेमा ग्यास विस्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ ।

सोह्रखुट्टे चोकको फलफूल चोकमा ग्यास विष्फोट हुँदा केही मानिस पनि  घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ भने तीन जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि