मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
म्याग्दीमा जथाभावी पहाड उत्खनन
नेपाल फ्ल्यास
असोज २९, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा उत्खनन भएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिनै स्थानीय तहलाई राजस्व नतिरी स्काभेटर प्रयोग गरेर मनपरि ढुङ्गा उत्खनन भएको हो । पोखरेबगरघारखिवाङशिखचित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतीदानजयमाता जेभीले पहाडबाट आफूखूशी मनपरी...
दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै
नेपाल फ्ल्यास
असोज २९, २०७७
डोटी । गएको असार साउन महिनामा आएको अभिरल वर्षात्का कारण बिग्रेका जिल्लाका ग्रामीण क्षेत्रका सडक सूचारु गर्न थालिएको छ । दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिसँगै वर्षात्ले बन्द भएका स्थानीय तहका दजनौँ सडक अहिले धमाधम खोलिन थालिएको छ । वर्षात्ले पहिरो...
बैतडी : गाउँपालिकाका अध्यक्षमाथि कुटपीट, १४ जना घाइते
नेपाल फ्ल्यास
असोज २९, २०७७
बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपीट भएको छ । संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र पबितामा...
भरुवा बन्दुकसहित बागलुङमा ११ जना पक्राउ
नेपाल फ्ल्यास
असोज २९, २०७७
बलेवा । अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् ।...
विदेशी विनिमय अपचलन गर्नेविरुद्ध तीन वर्षको कैद साजय माग गर्दै मुद्दा
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र...
तातोपानीमा सशस्त्रको ‘बिओपी’ स्थापना
नेपाल फ्ल्यास
असोज २९, २०७७
सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको बिओपी स्थापना गरिएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णय अनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा बोर्डर आउट पोष्ट...
आजको मौसममा केही फरक
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बहिानैदेखि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट मौसममा फरकभएको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...
मुटुरोगीलाई ४ लाख ५२ हजार सहयोग
नेपाल फ्ल्यास
असोज २८, २०७७
पोखरा महानगरपालिका-३१ का मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न सुरु गरिएको दुराकान्छा बचाउ अभियानले बुधबार सङ्कलित रकम हस्तान्तरण गरेको छ । स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा गठित दुरा कान्छा बचाउ अभियानले सङ्कलन गरेको चार लाख ५२ हजार रुपैया नेपाल सरकारका पूर्व...
८४ जना न्यायाधीशको सरुवा (सूचीसहित)
नेपाल फ्ल्यास
असोज २८, २०७७
न्यायपरिषद्ले उच्च अदालतका ८४ न्यायाधीशहरूको सरूवा गरेको छ । परिषद्को बुधबार बसेकाे बैठकले ती न्यायाधीशहरूको सरूवा गरेको हो । प्रधानन्यायाधीशको नेतृत्वको पाँच सदस्यीयपरिषद्माहाल नेपाल बार एसोसियसनको प्रतिनिधिको रूपमा रहने सदस्य रिक्त छन् । न्यायाधीश को-कहाँ सरुवा भए ? तलको सूची...
हेटौँडाका सङ्क्रमितको चितवनमा मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको...
बुढीगण्डकी भ्रष्टाचारबारे बाबुरामलाई प्रमाण पेश गर्न नेकपाको चुनौती
नेपाल फ्ल्यास
असोज २८, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जोडेर बुढीगण्डकीका सन्दर्भमा दिएको अभिव्यक्ति आधारहीन, गलत र कपोकल्पित एवं दुरासय पूर्ण रहेको दावी गरेको छ ।...
क्वारेन्टाइनबाट भागेका व्यक्तिमा कोरोना
नेपाल फ्ल्यास
असोज २८, २०७७
डोटी । शिखर नगरपालिका-१ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् । छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइन राखिएका...
११ थान बन्दुकसहित १० जना पक्राउ
नेपाल फ्ल्यास
असोज २८, २०७७
बाग्लुङ । तमानखोला गाउँपालिका २ बुङखानीबाट ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसारतमानखोला गाउँपालिका २ बुङखानी बस्ने ६६ वर्षीय गुनवीर छन्त्याल, ६४ वर्षीय भिम बहादुर कामी,...
हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घ(इयु)का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद्...
झापामा एक युवकको हत्या
नेपाल फ्ल्यास
असोज २८, २०७७
झापामा एक युवककाे हत्या गरी बाँसघारी फालिएकाे अवस्थामा शव भेटिएकाे छ ।कनकाई नगरपालिका ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएकाे छ । झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो । उनको...
कर्मचारीमा कोरोना भेटिएपछि संखुवासभाका दुई पालिका बन्द
नेपाल फ्ल्यास
असोज २८, २०७७
संखुवासभा ।कर्मचारीलाई कोरोना संक्रमण भएपछि संखुवासभाका दुई पालिका बन्द गरिएको छ । धर्मदेवी नगरपालिका र चिचिला गाउँपालिका बन्द गरिएको हो । चिचिला गाउँपालिका को एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुधबारबाट गाउँपालिका बन्द गरिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु...
कोरोना हो वा सामान्य रुघाखोकी ? थाहा पाउने कसरी !
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं ।जाडो मौसमको समय आउन लागेको छ । मौसममा आउने परिवर्तनसँगैअधिकांश मानिसलाई मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा)को समस्या देखिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारी चलिरहँदा कसैलाई सामान्य रुघाखोकी (सिजनल इन्फ्लुन्जा) लाग्दा पनि त्रासमा देखिएका छन् । कोरोना भाइरस (कोभिड-१९)र...
हत्या अभियोगमा फरार अभियुक्त ३० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं। हत्या गरीफरार रहेका श्यामकिशोर प्रसाद कुशवाहालाई३० वर्षपछि प्रहरीपक्राउ गरेकाे छ । २०४४ सालमासिम्रौनगड नगरपालिका-६ कोहलपुर बस्ने जयमंगल प्रलादकाेहत्या गरेकाे अभियोगमा उनलाई पक्राउ गरिएकाे २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए । अभियुक्तकुशवाहा भारतमा लुकिछिपी...
बुटवलमा एक संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
रुपन्देही । बुटवलमा कोरोना संक्रमित थप एक पुरुषकाेमृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल ४ का ७७ वर्षीय पुरुषलाई कोरोना विशेष अस्पतालको आइसियुमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे । गत असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा...
बालुवामा गाडिएको अवस्थामा कलावतीको शव फेला, देवर नियन्त्रणमा
रासस
असोज २८, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा...
«
1
...
174
...
348
349
350
351
352
353
354
355
356
...
544
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय