मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मंगलबार थपिए ३१६ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । नेपालमा मंगलबार ३१६जना कोरोना संक्रमित थपिएका छन् । मंगलबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । विगत २४ घण्टामा मुलुकभर ४ हजार ७ सय...
नेप्से ६ प्रतिशतले बढेपछि सेयर बजार बन्द
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । नेप्से परिसूचक ६ प्रशितले बढेपछि मंगलबारको सेयर बजार बन्द भएको छ । दोस्रोपल्ट पोजिटिभ सर्किट हानेर खुलेको तीन मिनेट नबित्दै कुल ६.०६ प्रतिशतले बढेपछि बजार बन्द गरिएको हो । दिउँसो १ बजे नेप्से ७२.०५ अंकले बढेर १२६०.७५ अंकमा...
सलहले सत्यानाश
नेपाल फ्ल्यास
असार १६, २०७७
आकाशै ढाक्ने गरी ठुलो संख्यामा सलह देखिएको छ सलह भगाउन स्थानीयहरूले थाल, टिन बजाई रहेका छन् । अफ्रिकाबाट भारत हुँदै नेपाल आइपुगेको सलह किराले नेपालको मध्यपश्चिम क्षेत्रमा ठूलो क्षति पुर्याएकाे छ । नेपाल प्रवेश गरेको तेस्रो दिनमा सलहले धेरै जिल्लाका...
कार्यकक्षमा बसिरहेका वडाध्यक्षमाथि कुटपिट
नेपाल फ्ल्यास
असार १६, २०७७
दाङ । दाङको शान्तिनगर गाउँपालिका२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए...
डेढ अर्बको लगानी : तीनकुनेमा बुद्धपार्क निर्माण
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौंमहानगरपालिकाले वडा३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम नैबुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौंमहानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ । केही जग्गाधनीले चलनचल्तीको मुल्यअनुसार...
कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ
नेपाल फ्ल्यास
असार १६, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ । कर्णालीमा धान हुने कूल ४९ हजार ४२५ हेक्टर जमिनमध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो । त्यस्तै २७६ हेक्टर धान खेती...
न्यायाधीशको सुरक्षामा खटिएका सुरक्षाकर्मीले गरे आत्महत्या
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । जिल्ला अदालत सुनसरी अदालत न्यायाधीशको सुरक्षामा खटिएकाओमप्रकाश खतिवडाले आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीका ३५ वर्षे हवल्दार खतिवडाले आफैँलेआफ्नो कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् । आफैँले आफ्नो कन्चटमा गोली हान्नुको कारण भने पत्ता लगाउन नलागेको जिल्ला...
ग्राण्डि अस्पतालद्वारा निःशुल्क हवाई उद्धार
नेपाल फ्ल्यास
असार १६, २०७७
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौंले खोटाङकी एक गर्भवती महिलालाई हवाई उद्धार गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अनुरोधमा अस्पतालको हवाई उद्धार मेडिकल समूहले निःशुल्क उद्धार गरेको हो । रक्तस्रावको कारण जोखिम अवस्थामा रहेकी खोटाङ कोपिलागढ़ी २ कि...
२६ जिल्लामा फैलियो सलहको समूह
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा पुगेकामध्ये सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ । अनुमानित...
श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या
एजेन्सी
असार १६, २०७७
भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ । उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको...
पाटनमा अनशन बसेकी शुभानीलाई पनि लगियो अस्पताल
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं : कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै पाटनमा सत्याग्रहमा बसेकी सुभानी सिँजापतिलाई अस्पताल लगिएको छ । शनिबारदेखि अनशनमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको इनफ इज इनफले जनाएको छ । सोमबार मात्रै सत्याग्रहमै बसिरहेका...
४ इन्सपेक्टरसहित कोरोना संक्रमित प्रहरीको संख्या ८० पुग्यो, ४८ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । मुलुकका विभिन्न २५ जिल्लाका ८० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४३ जना भने डिस्चार्ज भइसकेका छन् । प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै गएको र उपलब्ध भएसम्म स्वास्थ्य सतर्कता...
चार दशकअघि धान निर्यात गर्ने नेपाल अहिले आयातको भरमा
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । आम नेपालीहरूको प्रमुख खाद्य आहार चामलहो । कसैलाई सम्बोधन गर्दा प्राय:खाना खानु भयो ? भनेर सोध्ने गरिन्छ । खाना भनेको प्राय: नेपालीहरूको लागि भात नै हो । चामलको लागि धानको महत्त्व नेपालमा कति छभनेर यसैले झल्काउँछ । साढे...
स्थानीय तहमा बैंकिङ सेवा अवरुद्ध
नेपाल फ्ल्यास
असार १६, २०७७
जाजरकोट । कुशे गाउँपालिकामा रहेको कृषि विकास बैंकमा इन्टरनेटले काम नगर्दा समस्या भएको छ । आर्थिक वर्षको आखिर समयमा छौँ तर इन्टरनेट नचल्दा हामीलाई सेवा प्रवाहमा हम्मेहम्मे भएको छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भने । उनका अनुसार भारी...
अविरल वर्षापछि विभिन्न सडकखण्डमा पहिरो
नेपाल फ्ल्यास
असार १६, २०७७
जाजरकोट । तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध भएको सडकमा दर्जनौं ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । छिन्चुजाजरकोट सडकखण्डअन्तर्गत छेडाबजारखलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ...
लेदो मिसिएको भेलमा १५ महिने शिशु बेपत्ता
नेपाल फ्ल्यास
असार १६, २०७७
जाजरकोटको भेरी नगरपालिका११ स्थित महतारागाउँको पाटेखोलामा १५ महिने शिशु बेपत्ता भएका छन् । लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका हुन् । यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयवासीले उद्धार...
पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान
रासस
असार १६, २०७७
काठमाडौं । देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्याजामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ । आफ्नो घर अगाडिको सडक वषौँ बितिसक्दासम्म पनि कालोपत्र हुन नसक्दा हिलाम्मे सड्कबाट आजित भएका स्थानीयवासीले सडकमै धान...
प्रहरीले गरे आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या
नेपाल फ्ल्यास
असार १६, २०७७
इनरुवा । सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला अदालत...
भारतमा टिकटकसहित ५९ एपमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
असार १६, २०७७
भारतमा चिनियाँ कम्पनीले तयार पारेका ५९ एप्समाथि प्रतिबन्ध लागेको छ। भारत र चीनको सीमा विवादले हिंसात्मक रूप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्समा प्रतिबन्ध लागेको हो। चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको टिकटक अहिले संसारभर चर्चित छ। छोटो भिडियो बनाएर...
गण्डकीमा फेरि थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
असार १६, २०७७
पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा मगंलबार विहान थप १७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरु कास्कीको...
«
1
...
270
...
540
541
542
543
544
545
546
547
548
...
640
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय