मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आम्दानी ठप्प भएपछि ट्याक्सी व्यवसायीले गरे आन्दोलन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । भोकले मरिने भन्दै ट्याक्सी व्यवसायीले आन्दोलन गरेका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनले लामो समयदेखि ट्याक्सी चलाउन नपाएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । ती ट्याक्सी व्यवसायीहरु आज बिहान नयाँ बानेश्वरतीनकुनेमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित...
परिवार सवार जीप दुर्घटना, डाक्टरकी श्रीमतीको मृत्यु
नेपाल फ्ल्यास
असार १६, २०७७
हेटौँडा । मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको छ । दुर्घटनामा धितालकी श्रीमतीको मृत्यु भएको छ भने जीपमा सवार सबै चार जना घाइते भएका छन्...
काठमाडौं उपत्यका प्रवेशमा कडाइ
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं ।सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो । स्वास्थ्य...
ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
असार १५, २०७७
ललितपुर ।ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार नै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए। तर...
स्रोत नखुलेको ६५ लाखसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं ।प्रहरीले स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई आज काठमाडौँ महानगरपालिका१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।...
'एमससिसी स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय हो'
नेपाल फ्ल्यास
असार १५, २०७७
संयुक्त राज्य अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भएकाे बताएका छन् । एमसीसी नेपालको संसदबाट अहिलेसम्म अनुमोदन नभएको बारेमा अमेरिका जानकार रहेको भन्दै अमेरिकी दूतावासले ५० करोड डलर अनुदान पाउने पहिलो कदम संसदबाट...
‘प्रधानमन्त्रीज्यू तपाईँको लाज ढाक्न मात्र बाँचिरहेकी छु’
श्यामसुन्दर पुडासैनी
असार १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनकाबीचसरकारी मिडिया बोलाएर अन्तर्वार्ता दिए उपचार नपाएर रोग रखान नपाएर भोकका कारण कुनै पनि नागरिक मर्नु पर्दैन । यो उनको नयाँ उद्घोष थिएन । प्रधानमन्त्रीमा निर्वाचित भएदेखि हालसम्म दसौँ पटक उनले यस्ता अभिव्यक्ति दोहोराउँदै...
राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको...
स्वास्थ्य मन्त्रालयको मापदण्डअनुरुप स्थानीय तहबाट सिफारिस लिएर आउनेहरु उपत्यका छिर्न पाउने
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडाैं ।कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सर्तसहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई काठमाडौं छिर्न दिने निर्णय गरेको छ । जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस हुनुपर्ने बताइएको...
एक्स-रे गर्दा नांगै पार्न खोज्ने चिकित्सक पक्राउ
नेपाल फ्ल्यास
असार १५, २०७७
एक्स-रे गर्ने बाहनामा युवतीलाई नांगै बनाउन खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन् । दाङको एक निजी अस्पतालका ती चिकित्सक पक्राउ परेका हुन् । वडाप्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका...
झापामा पाँच प्रतिशत मात्र रोपाइँ
नेपाल फ्ल्यास
असार १५, २०७७
झापा । धान खेतीका लागि उर्बर भूमि मानिने झापामा असार १५ सम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमै बर्षात् सुरु भए पनि किसानले ढिलो बिउ राखेका कारण हालसम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको हो...
सोमबार थपिए ४७६ जना कोरोना संक्रमित, कुल १३ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । डा. गाैतमका अनुसार मोरङका...
'नेपालमा सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून'
नेपाल फ्ल्यास
असार १५, २०७७
चितवन । नेपालमा अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारणसलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले...
ढुंगा प्रहार गरी हत्या
नेपाल फ्ल्यास
असार १५, २०७७
भक्तपुर । भक्तपुर नगरपालिका४ ग:हिटीस्थित ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ । सोमबार बिहान ग:हिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीय कृष्ण तामाङ मृत अवस्थामा फेला परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सामान्य आपसी विवादमा सिन्धुली तीनपाटन गाउँपालिका घर...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको नियमन गर्ने गरी कानुन बनाइँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानुन नबन्ने बताएका छन् । राष्ट्रिय सभाबाट सोमबार पास हुने तयारी भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । केही दिनअघि नेकपाकै सांसद र निजी...
कपिलवस्तुमा देखियो ठूलो सलहको झुण्ड
नेपाल फ्ल्यास
असार १५, २०७७
कपिलवस्तु। कपिलवस्तुको तीनवटा नगरपालिकामा सलहको ठूला झुण्डरुपमा फेला परेको छ । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । आइतबार करिब ८ देखि १० लाखभन्दा...
नवराज विकलाई मरणोपरान्त १ लाख बराबरकाे सरकारी पुरस्कार
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । सरकारले जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कृतगर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ नवराजलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशी १ लाख रुपैयाँ...
मोटरसाइकल चोरी आरोपमा १२ पक्राउ
नेपाल फ्ल्यास
असार १५, २०७७
कञ्चनपुर । कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले यातायात व्यवस्था कार्यालय...
कोरोना फैलन नदिन आवतजावतमा कडाइ
रासस
असार १५, २०७७
बागलुङ । क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ । १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटेल, खाजा घर खोल्न नपाइने भएको छ ।...
धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छ : मुख्यमन्त्री
रासस
असार १५, २०७७
रुपन्देही। प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताए । राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना दिँदै उनले खेतीयोग्य भूभागमा सिंचाइको उपलब्धता बढाउँदै जाने, उन्नत जातका...
«
1
...
271
...
541
542
543
544
545
546
547
548
549
...
641
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय