मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मलाई सन्तोष लागेको छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएको भन्दै आफूलाई सन्तोष लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान ट्वीटरमा कोरोना भाइरसबाट संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना...
भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद
रासस
बैशाख १२, २०७७
जिल्ला अदालत दाङले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप सुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीसकारी काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेस गरिएका चारजनाको भिडियो कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले...
भक्तपुरमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
भक्तपुर । भक्तपुरको कौशलटारमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मध्यपुर...
भारतमा ६ वर्षीया बालिका बलात्कृत, आँखासमेत फुटाइदिए
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
एजेन्सी । लकडाउनको समयमा भारतको मध्यप्रदेशमा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेपछि बलात्कारीहरुले उनको आँखासमेत फुटाइदिएको बताइएको छ । यो मध्यप्रदेश राज्य, दमोह जिल्लास्थित बंशीपुर गाउँमा भएको घटना हो । बालिकाले नचिनुन् भनेर बलात्कारीले आँखा फुटाइदिएको हुनसक्ने...
एनप्याब्सनका उपाध्यक्षको शव फेला, हत्याको आशंका
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
कैलाली । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । उनको...
बाँकेमा तीन बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालकको डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय...
अविवाहित युवतीले रामपुरको क्वारेन्टाइनमा जन्माइन् मृत शिशु
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
ओखलढुङ्गा । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । हाल देशमा पश्चिमि वायू र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट समेत जलवाष्फयुक्त हावा नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (शुक्रबार बिहान) देशभर आंशिक बदली रहेको छ। आज दिउँसो देशका मध्य र पूर्वी भूभागमा सामान्य देखि...
क्वारेन्टाइनमा साबुन र स्यानिटाइजरको अभाव
रासस
बैशाख १२, २०७७
जुम्लाको कनकासुन्दरी गाउँपालिका४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ । हाल यहाँ १५ शय्या को क्वारेन्टाइनमा १६ जनालाई राखिएकोमा उनीहरूलाई प्रयोग गर्न साबुन र स्यानिटाइजर पनि छैन । आफूहरू कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको त्यहाँ...
ट्रकसहित दुई सय ७५ बोरा प्याज नियन्त्रणमा
रासस
बैशाख १२, २०७७
व्यास नगरपालिका कार्यालय दमौलीले एक ट्रकसहित २ सय ७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ । व्यास३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । सामान ल्याउन प्रयोग गरिएको...
नेकपाद्वारा कोरोना कोषमा चार लाख
रासस
बैशाख १२, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले कोरोना भाइरस रोकथाम र सहयोगको लागि सरकारले स्थापना गरेको कोषमा चार लाख रुपैयाँ जम्मा गरेको छ । नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारसं)ले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई र प्रमुख जिल्ला अधिकारी...
अलपत्रलाई गन्तव्य पुर्याउँदै कर्णाली प्रदेश
रासस
बैशाख १२, २०७७
बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई कर्णाली प्रदेश सरकारले गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो । प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा...
बढी मूल्यमा नुन बेच्दा दुई लाख जरिवाना
रासस
बैशाख १२, २०७७
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता...
बन्दाबन्दीमा संवेदनशील बन्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज यस्तो विषम परिस्थितिमा राज्यका सबै निकाय विशेष रुपमा संवेदनशील...
प्रत्येक स्थानीय तहले २० श्ययाको क्वारेन्टाइन बनाउनुपर्ने
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
विराटनगर। लकडाउनको समयमा उत्पन्न हुने परस्थितिलाई समाधान गर्न मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बैठकले लकडाउनलाई अझ कडाइ एवं व्यवस्थित गर्नुपर्ने निर्णय गरेकाे छ। मानिसको भीड लाग्ने स्थान जस्तै मस्जिद, चर्च, मन्दिर र मदरसाजस्ता ठाउँमा प्रहरीको निगरानी मात्र...
लकडाउन बढ्ने सङ्केत
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं ।सरकारले छिमेकी मुलुकमा कोभिड१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने...
'आफ्नै देशमा मरौंला'
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
बैतडी । डिलाशैनी४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा-छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार)का लागि घर फर्किने तयारी गरेको बेला...
एचआईभी सङ्क्रमितलाई घरघरमै औषधि
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण औषधि लिन समस्यामा परेका बागलुङका एनआइभी सङ्क्रमितलाई घरघरमै औषधि सेवा प्रदान गरिएको छ । एनआइभी सङ्क्रमितको सेवाका लागि धौलागिरी अञ्चल अस्पतालमा स्थापित एआरटी सेन्टरले सङ्क्रमितको...
नेपालमा फेरि दुई जनामा देखियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जनकपुर र उदयपुरका दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको भेटिएको हो । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै नेपालमा...
लकडाउनलाई अवसरमा बदल्दै म्याग्दीका युवा
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
म्याग्दी । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेको छ । लामो समयसम्मको लकडाउनका कारण सहरबजार र गाउँघरका मानिसहरू घरभित्रै बस्नुपर्दा अतास्सिएका छन् । कोरोनाको कहरले कतिपय मानिसहरू आफ्नो पेशा, व्यवसाय वा दैनिकीमा नै...
«
1
...
319
...
637
638
639
640
641
642
643
644
645
...
689
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय