मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज पनि हावाहुरीसहित वर्षा हुने
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाएको छ ।महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ...
सुरु भए दाङमा सडकका चार योजना
रासस
बैशाख १४, २०७७
सडक डिभिजन कार्यालय दाङअन्तर्गत लकडाउनका समयमा रोकिएका चार योजना निर्माणको काम सुरु भएका छन् । सडक डिभिजन कार्यालय दाङअन्तर्गत सडकका योजनामध्ये अहिले ती योजनाका काम सुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारीले जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमहीशिवखोला सडक मर्मतको...
दमकमा आजदेखि स्वाब सङ्कलन थालिने
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । कोरोना...
वीरेन्द्रनगरद्वारा दुई करोडको राहत वितरण
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झन्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रु एक करोड ९६ लाख ६३ हजार ६ सय २३ को राहत सामग्री वितरण गरेको जानकारी दिएको छ । कार्यवाहक प्रमुख...
एकै परिवारका तीन जना मृत
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
तनहुँ । व्यास नगरपालिका१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको...
नेपाल अतिउच्च जोखिमबाट उच्च जोखिममा झर्यो- डब्लुएजओ
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान...
कोराना संक्रमित युवक डिस्चार्ज
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
चितवन। चितवनको राप्ती नगरपालिकाका २७ वर्षीयकोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ । ती युवकको शुक्रबार कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालले...
अलपत्र परेका नागरिक उद्दार गरेर फर्केकाे बस दुर्घटना
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
महोत्तरी । महोत्तरीको बर्दिवासस्थितपाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै एक जनाकाे मृत्यु भएको छ । एक जना घाइते भएका छन् । तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप विश्वकर्मा रहेकाे प्रहरीले जनाएकाे छ । काठमाडौंमा अलपत्र परेका...
लकडाउन थप सात दिन बढाउन सुझाव
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । कोभिड१९ उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन थप सात दिन लम्ब्याउन सुझाव दिएको छ । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष आज सिंहदरबारमा बसेको बैठकले निकालेको थियो । बैठकमा केही (हिमाली) जिल्लाहरुमा लकडाउन खुला...
लकडाउन अवधिभर उपत्यकामा २०२ घटना
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
लकडाउनको अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी...
अपरिचितबाट विद्यार्थीमाथि कुटपिट
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । कीर्तिपुरमा विद्यार्थीमाथि कुटपिट भएको छ । राजधानीको कीर्तिपुरमा राहत माग्दै नाराबाजी गर्ने विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपिट गरेको बताइएको छ । सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण भएको हो । राहत वितरणको विषयमा विवाद भएपछि विद्यार्थी नेता...
हवाई उडान जेठ २ सम्म बन्द गर्ने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द हुने भएकाे छ । कोरोना नियन्त्रण तथा रोकथामउच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचालुगर्न नसकिने निष्कर्ष निकालेको हो । हवाई उडानहरूअप्रिल ३० सम्म स्थगित थियो...
प्रहरी सहायक निरीक्षक बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको सभागृहमा सञ्चालित क्वारेन्टाइनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प गुल्मीमा कार्यरत प्रसनि भूपाल कार्की शुक्रबार साँझ बेपत्ता भएका छन् । जिल्ला...
कर्णाली प्रदेशमा थपियो पिसिआर
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
कर्णाली प्रदेशमा कोभिड १९ को परीक्षण दायरा तीव्र पार्न रियल टाइमपोलिमर चेन रिएक्सन (आरटीपिसिआर) मेसिन थप गरिएको छ । प्रदेश सरकारको अनुरोधबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षण तीव्र पार्न त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिष्टसहित पिसिआर मेसिन पठाएको हो । मन्त्रालयले प्रयोगशालामा परीक्षण...
लकडाउनबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । कोरोनाभाइरस (कोभिड१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने विषयमा आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसिरहेको छ । समितिले...
भारतमा लकडाउन खुकुलो, पसल खोल्न पाइने
एजेन्सी
बैशाख १३, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्नको लागि भारतमा लगाइएको लकडाउन खुकुलो गरिने भएको छ । आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भारतको गृह मन्त्रालयले सूचना जारी गरेको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न...
क्वारेन्टाइनमा खटिएका एक प्रहरीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
बाँके । बाँकेको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो । ड्युटी सकेर भे ३ प ३९...
थातथलो फर्किने क्रम बढ्यो
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडाैँ । कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि पैदलै भए पनि हिँडेर आफ्नो थातथलो फर्किने क्रम बढेको छ । सोही क्रममा यहाँका विभिन्न स्थानीय तहले काठमाडौंँबाट बसमा सर्वसाधारण ओसार्न थालेपछि स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला...
अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या
रासस
बैशाख १३, २०७७
सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ । बिहीबार राति परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई समस्या भएको हो । बिरामी रहेको कक्षको शय्यामा बाहिरजत्तिकै पानी...
हावाहुरी र असिनापानीले दुई घाइते, बालीनालीमा ठूलो क्षति
रासस
बैशाख १३, २०७७
सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिनापानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्याएको छ । हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् । असिना लागेर बाख्रा,...
«
1
...
318
...
635
636
637
638
639
640
641
642
643
...
688
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय