मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नदीको पानी पवित्र बनाउन पूजापाठ
रासस
चैत ०२, २०७६
दार्चुला । कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तराष्ट्रिय विश्व नदी दिवसको अवसर पारेर जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइराख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ...
चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु
रासस
चैत ०२, २०७६
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउपालिका६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते...
जब प्रहरीले नै गरे आत्महत्या
एजेन्सी
चैत ०२, २०७६
एजेन्सी । भारतको छत्तीसगढस्थित जशपुर जिल्लामा एक प्रहरी अधिकारीले आत्महत्या गरेका छन् । खबरअनुसार, ४० वर्षीय कन्स्टेबल रितेश प्रधानको शव शनिबमर बिहान फेला परेको थियो । भागपुर इलाकामा बिहान लगभग ११ः३० बजे उनकी श्रीमतीले छरको छतमा झुण्डिएको अवस्थामा देखेकी थिइन्...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। अहिले (आइतबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य बदली रही देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली रहि...
ग्यास आयात बढ्यो, अभाव नहुने : सरकार
रासस
चैत ०१, २०७६
कोरोना भाइरस (कोभिड१९) संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत...
उल्लेखनीय काम गर्न नसक्ने सादा पोसाकका ७४ प्रहरी हटाइए
नेपाल फ्ल्यास
चैत ०१, २०७६
उपत्यकामा सादा पोसाकमा कार्यरत ७४ जना प्रहरीलाई एकैसाथ जिम्मेवारीबाट हटाइएको छ । उनीहरूलाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जमा पठाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि कार्यरत उनीहरूलाई उल्लेखनीय काम गर्न नसकेको भनी हटाइएको...
डोल्पामा घर भत्किँदा एकै परिवारका दुईको मृत्यु
नेपाल फ्ल्यास
चैत ०१, २०७६
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा रङ गाउँमा घर भत्किँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढा रहेका प्रहरी चौकी त्रिपुराकोटले जानकारी...
ग्यास आयात बढाएकाले नआत्तिन निगमको सर्वसाधारणलाई आग्रह
नेपाल फ्ल्यास
चैत ०१, २०७६
निगमका प्रवक्ता वीरेन्द्र गोइतले सर्वसाधारणले भरेको ग्यासको सिलिन्डरको मौज्दात राख्न खोज्दा ग्यासमा केही समस्या आएको बताए । ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासको आयात बढाइएको गोइतले बताए । उद्योगीले मागअनुसार पर्चेज डेलिभरी अर्डर निगमले दिइरहेको पनि गोइतले...
साहित्यकार डिपी भण्डारीको निधन
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । साहित्यकार डा. डिपी भण्डारीको निधन भएको छ । बौद्धक लेखक र प्राध्यापकको रूपमा परिचित भण्डारीको निधन शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा भएको हो । उनी सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका थिए । भण्डारीले...
ग्राहक बनेर मन्त्री नै नुन किन्न गएपछि...
रासस
चैत ०१, २०७६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारवाही गर्ने जानकारी दिएका छन् । शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै उनले उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको...
सार्वजनिक कार्यक्रम उद्घाटन नै नगरी फर्किए शिक्षा मन्त्री पाेखरेल
रासस
चैत ०१, २०७६
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् । शनिबार मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्न पुगेका मन्त्री पोखरेलउद्घाटनै नगरी फर्किएका हुन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सभा तथा...
बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु, चार घाइते
नेपाल फ्ल्यास
चैत ०१, २०७६
कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गोदावरी नगरपालिका३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटोनजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना.४ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नंको अटो...
अफगानिस्तानमा पनि कोरोनाको सङ्क्रमण
रासस
चैत ०१, २०७६
अफगानिस्तानमा व्यक्तिमा कोभिड१९ को सङ्क्रमण देखिएको छ । शनिबार थप तीनजनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमितको संख्या १० पुगेको बताइएको छ । अफगानिस्तानको कपिसा प्रान्त, समानगान र बल्ख प्रान्तहरूमा कोभिड१९ सङ्क्रमणको घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले जानकारी दिएको...
टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु
नेपाल फ्ल्यास
चैत ०१, २०७६
भक्तपुर । भक्तपुरको चाँगुनारायणमा टिपरको ठक्करबाट १८ महिनाको शिशुको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ९ मा जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनि टिपरले ठक्कर दिँदा १८ महिनाका शिशु शिशिर मोक्तानको मृत्यु भएको हो...
आफ्ना लागि गाडी किन्न छुट्याएको पैसाले रोलर किने नगरप्रमुखले
रासस
चैत ०१, २०७६
अधिकांश स्थानीय तहले विकास बजेटबाट सवारीसाधन खरिद गरेर आलोचना खेपिरहेका बेला नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले सप्तकोसी नगरपालिकाले रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरेको छ । नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग...
स्कुटरलाई बसले ठक्कर दिँदा एकको मृत्यु
नेपाल फ्ल्यास
चैत ०१, २०७६
चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको परवानीपुर नगरपालिका२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वपश्चिम...
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द हुने
नेपाल फ्ल्यास
चैत ०१, २०७६
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड आजदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ । उक्त सडक खण्डमा रहेका मोडलाई फराकिलो बनाउने काम आजदेखि सुरु हुनेछ । पहाड काटेर मोडहरु फराकिलो बनाउने काम सुरु भएसँगै १२ दिनसम्म दैनिक आठ घण्टा...
कचनकवलमा छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क शिक्षा
रासस
चैत ०१, २०७६
छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल झापाको कचनकवल गाउँपालिकाका छोरीबुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । उक्त गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको मौका दिलाएको हो । शिक्षा विकासको मेरुदण्ड हो, सो गाउँपालिका अध्यक्ष...
पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित
रासस
चैत ०१, २०७६
रामपुर । चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । परीक्षामा...
राप्ती लोकमार्गका खाल्डाखुल्डी पुरिँदै
रासस
चैत ०१, २०७६
तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङको लमहीतुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ । तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सवइञ्जिनीयर नारायण दाहालले बताए । कार्यालयको ३२ लाख रुपैयाँ लगानीमा...
«
1
...
342
...
684
685
686
687
688
689
690
691
692
...
712
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय