बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
५ जोडीलाई यती एअरलाइन्सको दशैँ अफर
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरू मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने लक्की ड्रमार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौंअबुधावीकाठमाडौँको...
भक्तपुरमा एक भारतीय नागरिकको हत्या
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौैैं ।भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावादका उनको हत्या भएको हो । उनी भक्तपुर नगरपालिका- १ इँटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको बताइएको...
नदीमा डुबेर दुई बालिकाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौै ।नदीमा डुबेरकैलालीमा दुई बालिकाको मृत्यु भएको छ । सो जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र नौ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको हो । गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको...
लागूऔषध र सुनसहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
कञ्चनपुर । बेलडाँडी गाउँपालिका नजिक नेपालभारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट...
राजदेवी मन्दिरमा महिलालाई प्रवेश निषेध
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । प्राचीन मिथिलाको राजधानी तथा अहिले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरको श्रीराम मन्दिरको...
आज महानवमी दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
आज महानवमीसिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरी मनाइँदैछ ।देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले पनि चिनिन्छ । शास्त्रीय विधि विधानअनुसारआजपूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पूरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने...
दशैंमा पनि जलविद्युत आयोजनाको काम निरन्तर
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
तनहुँ । नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्र गतिमा अगाडिबढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने...
आगलागी हुँदा तीन घरपरिवारको बिचल्ली
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ पटगाउँबेंसीमा आज बिहान विद्युत् चुही आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ । स्थानीयवासी श्याम तामाङ, बुद्ध तामाङ र सुरेश तामाङको ढुङ्गामाटाको तीनतले घरमा आगलागी हुँदा नगद, गरगहना, लत्ताकपडा र अन्नपात...
क्यान्सर पीडित बालकलाई सहयोग
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
क्यान्सरबाट पीडित एक बालकको उपचारका लागि सात्फरी युवा क्लबले आर्थिक सहयोग प्रदान गरेको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका४ सात्फरीका पाँच वर्षीय क्यान्सर पीडित बालक सुजन बमको उपचारका लागि क्लबले २३ हजार २८४ आर्थिक सहयोग प्रदान गरेको हो । क्यान्सरबाट...
दशैंमा सडक बालकलाई नयाँ कपडा
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
दमौलीका युवतीहरूले मिलेर गठन गरेको रोटर्याक्ट वेदव्यासले सडक बालकलाई नयाँ कपडा खरिद गरिदिएको छ । दमौली बजारमा माग्दै हिँड्ने गरेका तीन बालकलाई क्लवले दशैंमा नयाँ कपडा खरिद गरिदिएको हो । क्लवका सदस्यहरुले प्रयोग गरेको कपडा विक्री गरेर उठेको रकमले तीन...
कोलकताले दिल्लीलाई दियो १९५ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
दुबइमा जारीइण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सलाई कोलकता नाइट राइडर्सले १९५ रनको विशाल लक्ष्य दिएकाे छ । खराब सुरुवात गरेको कोलकाताका लागि नराइन र रानाले अर्धशतकीय पारी खेले । अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस...
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
कास्की । पोखरा महानगरपालिका-१२ चापापानीस्थित २० वर्षीय नवीन गौचनको घरमा जुवातास खेलिरहेका गौचन लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेलिरहेका उनीहरूलाई नगद ३...
सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोड गर्ने प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।सुन्धारास्थित मुसफिर मदिनी मस्जिदतोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।डोजर लगाएर मस्जिदअगाडिको भाग तोडफोड गर्नेजुजुकाजी महर्जनको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सय वर्षभन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइन्छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका...
बैतडीको पाटन बजार क्षेत्र सिल
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजारक्षेत्र सिल गरिएको छ ।त्यसैगरी, देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरिएको हो...
शुक्रबार मध्यरातिबाट अधिकांश विदेशी च्यानल प्रशारणमा रोक
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।क्लिनफिड लागू भएसँगै शुक्रबारबाट अधिकांश विदेशी च्यानलको प्रशारण बन्द भएको छ । नेपालमा प्रसारितअधिकांश विदेशी च्यानलको स्वामित्व भारतीय टेलिभिजन नेटवर्कसँग भएको, तर च्यानल क्लिनफिडमा आबद्ध नभएकालेअधिकांश टेलिभिजनकोप्रशारणमा रोक लगाइएको हो । यद्यपि,भारतीय टेलिभिजन नेटवर्कहरु जी र सोनी अन्तर्गतका च्यानल...
कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचाकी शिशुको शुक्रबार रातिमृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि प्रतिष्ठानले जनाएकाे छ ।
बुबाकाे हत्या अभियोगमा छोरा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
दाङ । आफ्नै बुबाकाे हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका २ दाङ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकलेघरको छतबाट फालेर बुबाकाे हत्या गरेकाे अभियोगमादाङ प्रहरीले छोरालाई पक्रेकाे हाे । प्रहरीका अनुसार शनिबार बिहान ४५ वर्षीय बुबा बालाराम...
काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौंको तीनकुनेमास्कुटर दुर्घटना हुँदा शुक्रबार राति एकजनाको मृत्यु भएको छ । राति बानेश्वरबाट कोटेश्वर गइहेको प्रदेश ३- ०९ -२०१२ प ७१०१ नम्बरको स्कुटर पल्टिँदा काठमाडौं मुलपानीका २९ वर्षीयमनोज विष्ट गम्भीर घाइते भएका थिए ।प्रहरीका अनुसार स्कुटर दुर्घटनाबाट गम्भीर घाइते भएका...
लुम्बिनी विकास परिषरभित्र आगलागी
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
रुपन्देही ।लुम्बिनी विकास कोष परिसरभित्र आगलागी भएको छ ।शुक्रवार साँझ सात बजेतिर आगलागी भएको प्रहरीलेजनाएकाे छ । आगलागीबाट बोटबिरुवा, चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगा प्रहरी...
२ वर्षयता एकल पुरुषलाई मासिक भत्ता
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
ताप्लेजुङ ।अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगे पनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट...
«
1
...
169
...
338
339
340
341
342
343
344
345
346
...
539
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय