जेठ ०३, २०८१, बिहीबार
               

नदीमा डुबेर दुई बालिकाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौै । नदीमा डुबेर कैलालीमा दुई बालिकाको मृत्यु भएको छ ।

सो जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र नौ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको हो । 

गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु  भएको इलाका प्रहरी कार्यालय घोडाघोडी नगरपालिकाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि