मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दशैँमा बैंकहरु नखुल्ने
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैँका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता...
ब्रेक नलाग्दा बस दुर्घटना : चालकको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । माण्डवी गाउँपालिका१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा ब्रेक नलागेपछि...
कोरोना फैलने भन्दै चारवटा कार्यालय बन्द
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
महोत्तरी । कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् । कर्मचारीमा कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको कामकाज कात्तिक...
प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटियो
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
कैलाली । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । सँगै ड्युटीमा रहेका असईको शव भेटिएको चार दिनपछि मंगलबार उनको शवभेटिएको हो । इन्चार्ज गोविन्द (असई)विकको शव भेटिएको ठाउँबाटकरिब २०० मिटर टाढा नदीभित्र...
शुक्लफाँटा राष्ट्रिय निकुञ्ज जंगल सफारीका लागि खुला
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौै । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाकका लागिखुला गरिएको छ । निकुञ्ज कार्यालयले एक सूचनासार्वजनिक गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जंगल सफारी र जंगल वाकका लागि खुला गरेको जानकारी दिएको छ ।सो सूचनामानिकुञ्ज प्रवेश...
चाडबाड नजिकिएसँगै गृह मन्त्रालयको यस्तो निर्देशन
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । गृह मन्त्रालयले चाडबाडको समयमा कोभिड१९ को सङ्क्रमण थप बढ्न सक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्र रूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै...
आफ्नै काकाको हत्या गरी फरार भएका अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
कास्की । आफ्नै काकाको हत्या गरी ६ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका...
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा ९ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका प्रदेश र जिल्लाहरुमा पहिलेभन्दा परिवर्तन भएको छ । त्यस्तै, दिउँसोे पनि प्रदेश १, बागमती, कर्णाली र...
रुपन्देहीको एभरेष्ट पेट्रोल पम्पमा आगलागी
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ । अहिले तीन वटा दमकलबाट आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन नसकेको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । आगलागी बारेमा विस्तृत विवरण आउन बाँकी...
आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
सरकारले संक्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको...
लोकसेवा आयोगका सबै परीक्षा स्थागित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । कोरोना भाइरसकजोखिमका कारण लोकसेवा आयोगद्वारा लिइनेपरीक्षा स्थगित भएका छन् । कात्तिक १६ गतेदेखि तय भएको लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ । आयोगका कर्मचारीमा कोरोना संक्रमण देखिएको र परीक्षार्थीमा भय उत्पन हुने भन्दै...
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली...
६५ विद्यालयको एक साथ पुनःनिर्माण
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
बागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण थालिएको छ । भूकम्प गएको पाँच वर्ष बित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन् । भुकम्प गएको पाँच वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अहिले आएर गति लिन थालेको छ । २०७२ सालको भुकम्पबाट क्षति पुगेका विद्यालय...
अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापा मेचीनगर नगरपालिका-१२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई घटनाको ६ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको फैसलाले संगठित रुपमा मानव...
विद्युतीय शवदाह गृह अब चौबिसै घण्टा सञ्चालन हुने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।पशुपतिमा रहेको विद्युतीय शवदाह गृह अब चौबिसै घण्टा सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्ले निर्णय गरेकाे छ । सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै यसबारेजानकारी दिएका हुन् । शवदाह गृहसञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संस्कृति, पर्यटन...
महामारीको मौकामा इन्स्योरेन्सको ठगी धन्दा– बिमा गर्ने, दाबी भुक्तानी नदिने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
बिमा गराउन परिचित, अपरिचित व्यक्ति र कम्पनीमा धाउने बिमा कम्पनीहरुको पसिना त्यति बेला छुट्छ, जब उनीहरुसमक्ष दाबी भुक्तानीको निवेदन पेस हुन्छ । सक्नेले दाबीअनुसार भुक्तानी पनि पाउँछन् नै । नसक्नेलाईबिमा कम्पनीबाट भुक्तानी लिनु भगवान् भेटे सरह हुन्छ । यस्तै, भनाइ...
कर्फ्यु वा संकटकाल लगाउने भनी संप्रेशित सूचना तथ्यहीन : गृहमन्त्रालय
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यमबाट कर्फ्यु लाग्ने भनी भ्रामक समाचार संप्रेसित सूचना भ्रामक र तथ्यहीन भएको भनी प्रस्ट्याएको छ । गृहमन्त्रालयले सोमबार सोमबार मोबाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना गलत...
दसैँ आयो, ग्राहक आएनन्
श्यामसुन्दर पुडासैनी
कात्तिक ०३, २०७७
रानीपोखरीबाट करिब दुईसय २० मिटर पश्चिम गयो भने एउटा पुरानो बजार आउँछ, त्यो हो असन । यो दरबार स्क्वायरको पूर्वोत्तर अवस्थित छ । असन बजार परापूर्व कालदेखि नै भिन्न छ । कान्तिपुर नगरीको अरू बजारभन्दा फरक पहिचान छ । असन...
पोखरीमा २ बालिकाको शव फेला
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
धनुषा ।दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन्...
«
1
...
171
...
342
343
344
345
346
347
348
349
350
...
541
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय