जेठ ०२, २०८१, बुधबार
               

लोकसेवा आयोगका सबै परीक्षा स्थागित

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसक जोखिमका कारण लोकसेवा आयोगद्वारा लिइने परीक्षा स्थगित भएका छन् ।

कात्तिक १६ गतेदेखि  तय भएको लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ । आयोगका कर्मचारीमा कोरोना संक्रमण देखिएको र परीक्षार्थीमा भय उत्पन हुने भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आयोगको पूर्वनिर्णय बमोजिम मिति तोकिएका सुरक्षा निकाय,निजामति सेवा र संगठित संस्थातर्फका सबै परीक्षा स्थगित गरिएको जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि