मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#परीक्षा
भदौ ५ सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह...
सबै परीक्षा स्थगित गर्न मन्त्रालको सिफारिस
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरेको छ । कोभिड-१९ संक्रमण फैलदै गएको परिस्थितिमा चारलाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दैमन्त्रालयलेपरीक्षाहरु स्थगित गर्नसिफारिस गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सबै तहका परीक्षाहरु...
भौतिक रुपमा हुने कक्षा १२ को परीक्षा स्थगित गर्न मन्त्रालयको प्रस्ताव
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक रुपमै गर्न लागिएको कक्षा १२ को परीक्षा स्थगित गर्न प्रस्ताव गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहर सुरु हुन लागेको हुँदा स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिएर आन्तरिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन...
त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष
नेपाल फ्ल्यास
असार १२, २०७८
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोनाभाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि...
सबै तहका सबै परीक्षा भोलिदेखि नै रोक्ने सिसीएमसीको निर्णय
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
कोरोना संकट व्यवस्थान केन्द्रले सबै तहको परिक्षा तत्काल रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। एक मन्त्रीका अनुसार (भोलि) सोमबारदेखि नै सिसिएमसीको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको सबै परीक्षा रोक्ने निर्णय गरेको हो। हाल स्नातकको विभिन्न तहको...
परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने १०जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक गराएकोआरोपमा १० जना पक्राउ परेका छन् । वैशाख ३ कोविश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बिइदोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षाअगावैसार्वजनिक भएको थियो । कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मीनप्रसाद भट्ट, भरत पठन, विकास खड्का,...
कक्षा १२ को नतिजा सार्वजनिक
नेपाल फ्ल्यास
माघ १९, २०७७
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४, ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले...
आजै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डद्वाराआज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लगभग पक्का भएको छ । बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाएको छ । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो...
कक्षा १२का विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन मन्त्री पोखरेलको अपिल
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिनका लागि अपिल गरेका छन् । एक विज्ञप्ति निकाल्दै मन्त्री पोखरेललेकोरोनासम्बन्धी मापदण्ड सही ढंगले पालना गरीढुक्क भएर परीक्षा दिन अनुरोध गरेका हुन् । यसका अलवा मन्त्री...
कक्षा १२ को परीक्षा अनलाइनबाट दिन सकिने
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो...
लोकसेवा आयोगका सबै परीक्षा स्थागित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । कोरोना भाइरसकजोखिमका कारण लोकसेवा आयोगद्वारा लिइनेपरीक्षा स्थगित भएका छन् । कात्तिक १६ गतेदेखि तय भएको लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ । आयोगका कर्मचारीमा कोरोना संक्रमण देखिएको र परीक्षार्थीमा भय उत्पन हुने भन्दै...
कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन...
पियूले तयार पार्यो, घरबाट परीक्षा दिँदा पालना गर्नुपर्ने नियम
नेपाल फ्ल्यास
भदौ १७, २०७७
विराटनगर । पूर्वाञ्चल विश्वविद्यलयलेघरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने नियम तयार पारेको छ।जसका लागि उसले १६ वटानियम बनाएको छ । कोरोना कहरका कारण कहीँकतै पनि विभिन्न तहका परीक्षा सञ्चाल हुननसिकरहेका बेला सो विश्वविद्यालयले परीक्षा सञ्चालनका लागि उक्त नियम तयार पारेको हो...
त्रिविको वार्षिक परीक्षा दशैँ पछि
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले...
कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने बताएकाे छ । कक्षा ११ काे परीक्षा विद्यालयले नै गर्ने भएपछि राष्ट्रिय परीक्षा बोर्डले शुल्क फिर्ता दिने निर्णय गरेको हो । परीक्षार्थीले परीक्षा शुल्क ६ सय रुपैयाँ बुझाएका थिए ।
त्रिविको परीक्षा फेरि अन्योलमा
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा फेरिअन्योलमा परेको छ । चैत ११ गते देखि लकडाउनका कारण स्थगित भएको परीक्षा साउन देखि लकडाउन खुले पनि त्रिविले भदौ पहिलो सातादेखि परिक्षा सुरु गर्ने निर्णय गरेकाे थियाे । हाल फेरिकोरोना संक्रमण बढ्दै...
त्रिविका सबै परीक्षा दशैँ अघि हुने
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । हामीले सेमेष्टरको...
सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन, वार्षिक परीक्षा सञ्चालन हुने
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो...
भारतमा कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ . केन्द्रीय सरकार अन्तर्गत...
बैसाख र जेठमा हुने सबै परीक्षा स्थगित
नेपाल फ्ल्यास
चैत २८, २०७६
त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय