असोज ०६, २०८१, आइतबार
               

कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने बताएकाे छ । कक्षा ११ काे परीक्षा विद्यालयले नै गर्ने भएपछि राष्ट्रिय परीक्षा बोर्डले शुल्क फिर्ता दिने निर्णय गरेको हो ।

परीक्षार्थीले परीक्षा शुल्क ६ सय रुपैयाँ बुझाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि