जेठ ०१, २०८१, मंगलबार
               

सबै परीक्षा स्थगित गर्न मन्त्रालको सिफारिस

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरेको छ ।

कोभिड-१९ संक्रमण फैलदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै मन्त्रालयले परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सबै तहका परीक्षाहरु स्थगित गर्न भनेका हुन् ।

उनले भनेका छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु ।’

यो पनि