असोज ०६, २०८१, आइतबार
               

सबै तहका सबै परीक्षा भोलिदेखि नै रोक्ने सिसीएमसीको निर्णय

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

कोरोना संकट व्यवस्थान केन्द्रले सबै तहको परिक्षा तत्काल रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

एक मन्त्रीका अनुसार (भोलि) सोमबारदेखि नै सिसिएमसीको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको सबै  परीक्षा रोक्ने निर्णय गरेको हो।

हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ । त्यसैगरी नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानाका तत्काल बन्द गर्ने सरकारको तयारी छ ।

यसबारेमा सिससएमसीले तयारी गरिरहेको हाे । यसअघि नै सीमा नाकामा हेल्थ डेस्क राख्ने भने पनि त्यो प्रभावकारी हुन सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि