असोज ०६, २०८१, आइतबार
               

पियूले तयार पार्‍यो, घरबाट परीक्षा दिँदा पालना गर्नुपर्ने नियम

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

विराटनगर । पूर्वाञ्चल विश्वविद्यलयले घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने नियम तयार पारेको छ। जसका लागि उसले १६ वटा नियम बनाएको छ । 

कोरोना कहरका कारण कहीँकतै पनि विभिन्न तहका परीक्षा सञ्चाल हुन नसिकरहेका बेला सो विश्वविद्यालयले परीक्षा सञ्चालनका लागि उक्त नियम तयार पारेको हो । 

पूर्वाञ्चल विश्वविद्यलयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार सेमेस्टर प्रणालीअन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन १६ नियम तयार पारिएका हुन् । परीक्षाका क्रममा क्याम्पस/कलेजले पालना गर्नुपर्ने सात र परीक्षार्थीले पालना गर्नुपर्ने १६ बुँदा छन् ।

यो पनि