जेठ ०२, २०८१, बुधबार
               

रुपन्देहीको एभरेष्ट पेट्रोल पम्पमा आगलागी

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ ।

अहिले तीन वटा दमकलबाट आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन नसकेको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

आगलागी बारेमा विस्तृत विवरण आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि