मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना विशेष अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
रुपन्देही ।रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका२ मणिग्रामका पुरुषको मृत्यु भएको छ । मङ्गलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका११ की ४१...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी उद्घाटन
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं ।भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको सो पोखरीभण्डारीले बुधबार एक समारोहकाबीच उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण सो पोखरीक्षतिग्रस्त भएको थियो...
पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेपछि, पेट्रोलपम्प सिल
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
सुर्खेत । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा...
१५ किलो गाँजासहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
सर्लाही । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २०३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४:३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २०...
गण्डकी प्रदेशमा थप १६ सङ्क्रमण, दुईको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार१०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु...
जाडोमा कोरोना अझ बढ्ने देखिन्छ, व्यापक तयारीमा लागौं : नेपाली सेना
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । नेपाली सेनाले जाडो मौसममा कोरोना भाइरसको संक्रमण अझ बढ्न सक्ने अनुमान गर्दै यसविरुद्धको तयारीलाई व्यापक बनाउनुपर्नेमा जोड दिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गरिरहेको सेनाले वर्तमान प्रवृत्ति को विश्लेषण गर्दा र बढ्दै गरेको जाडोका कारण...
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।...
भारतमा अलपत्र परेका नवलपुर हुप्सेकोटका १८ जना बालकको उद्धार
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
कावासोती । भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ ।आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका...
तनहुँबाट पेस्तोलसहित एक पक्राउ, यस्तो छ रहस्य
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आतंकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय...
संरक्षणको पर्खाइमा ऐतिहासिक पञ्चधारा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
गलकोट । बागलुङको गलकोट नगरपालिका१० स्थित पाण्डवखानी गाउँमा अवस्थित सामरिक तथा ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् । हिन्दूको सबैभन्दा ठूलो ग्रन्थमध्ये एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको पञ्चधारा संरक्षण नगरिँदा अहिले अस्तित्वविहीन बन्दै...
यस्तो छ आज बिहानैदेखि देशभरको मौसम
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका केही जिल्ला र प्रदेशमा पहिलेभन्दा मौसम परिवर्तन भएको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, बागमती...
गण्डकीमा कोरोनाबाट मर्नेकाे संख्या ५५ पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८७ जना पुगेको छ । मङ्गलबार मात्रै प्रदेशमा १२७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं २२ का ४४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज...
हालसम्म सुनसरीमा ६७ सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज साँझ थप एक सङ्क्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं १६ का ९० वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड१९ अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई गत असोज...
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
सुर्खेत ।आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाको जम्बुकाँध जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको...
२ प्रहरीको हत्या अभियोगमा ७ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
कैलाली । अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २०...
कोरोनाको उपचार खर्च मनलाग्दी उठाउँदै निजी अस्पताल
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितसँग उपचार शुल्क उठाउने निर्णय गरेपछि कति शुल्क लिने भन्ने बारेमा अस्पतालहरू अन्योलमा छन् । सरकारले बिरामीको अवस्थाअनुसार उपचारको शुल्क निर्धारण गरे पनि केही अस्पतालहरूमाअन्यौलता देखिन्छ। स्वास्थ्य मन्त्रालयको निर्देशनपछि केही अस्पतालले शुल्क उठाउन सुरु गरिसकेका...
असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जना सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
कैलाली ।कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न भएकाहरुलाईप्रहरीले सार्वजनिक गरेको छ । सो घटनामा संलग्न भएको भनी प्रहरीले सार्वजनिक गरिएकाहरुमाधनगढी१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २०...
यी पाँच लापरबाही, जसले भाइरसलाई हामीले भाइरल बनाइरहेका छौँ
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
पछिल्लो समय दैनिक तीन हजार पाँच समय हाराहारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको छ । काठमाडौंमा मात्रै दुई हजार पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । देशको राजधानी काठमाडौं कोरोना भाइरसका कारण असुरक्षित बन्दै गएको देख्न सकिन्छ। करिब ५०...
सात तस्कर मिलेर असई विक र जवान साउदको हत्या गरेको खुलासा
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या सात जना मिलेर गरेको खुलेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसारमटर तस्करी रोक्न खोज्दा तस्करले उनीहरुमाथि घरेलु...
दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लावासीलाईदसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना संक्रमण दर उच्च रहेका बेलादसैँको समयमा हुने चहलपहललेमहामारी बढाउने सम्भावनालाई आकलन गर्दै काठमाडौं जिल्ला प्रशासनले आमनागरिकसमक्ष मंगलबारयस्तो आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद...
«
1
...
171
...
341
342
343
344
345
346
347
348
349
...
541
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय