मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
डोटी । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच...
भूकम्प पीडितलाई लालपुर्जा दिइने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
तनहुँ । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरूबसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...
नाका नखुलेपछि दशैँ महँगो
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो । विगतका वर्षहरूमा प्रत्येक वर्षको दशैँमा चीनबाट...
स्याङ्जा तमादीका पहिरोपीडितलाई स्याङ्जा सहयोग समाजको आर्थिक सहयोग
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
स्याङ्जा ।स्याङ्जाको वालिङ १४ तमादीका पहिरोपीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । गत असोज ८ माघरमाथिबाट पहिरो जाँदाएकै घरका नौ जनाको पुरिएर ज्यान गएकाको थियो । त्यसैगरी सो पहिरोका कारण अन्य परिवार विस्थापित भएका थिए...
सेतो घोडासहितको खड्ग जात्रा सकियो
रासस
कात्तिक १०, २०७७
काठमाडौं ।हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा सोमबार सकिएको छ । तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा सोमबार अपरान्ह चार बजे सम्पन्न गरिएको हो ।...
सवारी साधन दुर्घटनामा परी दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । सवारी साधन दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई...
पूर्वसांसद सञ्चपाल मादेनको घरमा आगलागी
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं ।पूर्वसांसद सञ्चपाल मादेनको घरमा आगलागी भएको छ । प्रहरीका अनुसार फुङलिङ नगरपालिका-९ हाङदेवाको उनको घरमा सोमबार घरमा कोही पनि नभएको अवस्थामा उनको घरमा आगलागी भएको हो ।प्रहरीका अनुसारघर जल्दा ३९ लाख ६५ हजार मूल्यबराबरको क्षति भएको छ । आगलागी...
बाँदर धपाउन हानेको बन्दुक लग्दा आफ्नै काका पर्नेको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
प्युठान ।प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लागीएक जनाको मृत्यु भएको छ ।घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको हो ।प्रहरीका अनुसारसोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले...
राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीले लगाए दशैँ टीका
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यले राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेका हुन् । उनीहरूलाई राष्ट्रपति...
दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
सप्तरी । कञ्चनरुप नगरपालिका८ बेरियरमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३९ नम्बरको मोटरसाइकले मोरङ जिल्ला उर्लाबारी घर भएका ५५ वर्षीय केदार श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट...
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गएराति घरबाट निस्केका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए...
‘रेशम फिरिरि’ गाउदै चिनियाँ राजदूतले दिइन् दशैँकाे शुभकामना
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेशम फिरिरि बाेलकाेनेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छन् । उनले साढे २ मिनेट लामाे आफ्नै आवाजमा मिक्सिङ गरिएकाे गीत पोस्ट गर्दै दशैँकाे शुभकामना समेत दिएकी छन् । उनकाे साथमा सहकर्मीहरूकाे पनि आवाज...
दुर्घटना हुँदा युवककाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
सिन्धुली । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका८ कर्करेमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बा १९ च ४३६३ नम्बरको जीपले प्रदेश ३०२००२ प ८८९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका१४ का २३ वर्षीय...
शिक्षकबाट राजीनामा दिएर केरा खेती
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरिरहेका छन् । लमही नगरपालिका३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गरेका हुन् । राप्ती नदीले कटान गरेको लमही२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले भने पहिले...
मदिरा सेवन गरी श्रीमतीको हत्या
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
म्याग्दीको मालिका गाउँपालिका२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ...
कारको ठक्करबाट डेढ वर्षीया बालिकाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौंको टोखामा कारको ठक्करबाट डेढ वर्षीयाबालिकाको ज्यान गएको छ । आइतबार टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा बालिका पवित्रा बयलकोटीको ज्यान गएको प्रहरीले जनाएको छ । कारले ठक्कर दिएपछि घाइते भएकी बालिकाको ग्राण्डी...
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरे...
पर्वहरूले मुलुकमा आइपर्ने विपत्ति सामना गर्ने सामर्थ्य प्रदान गरोस् : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आआफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन् । विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले यी पर्वले मुलुकमा...
सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर...
नदीमा डुबेर दुईको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक...
«
1
...
169
...
337
338
339
340
341
342
343
344
345
...
539
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय