मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
'बजारमा हिँड्ने बढे, किन्ने बढेनन्'
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ को संक्रमण जारी छ । पछिल्लो समयमा संक्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् । कोरोनाकालका बीच हिन्दू नेपालीको महान् पर्व बडादशैँको मुख्य दिन आउनैलाग्दा उपत्यकाका अघिल्लो...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचार निःशुल्क
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यस अघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो । विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा क्रियाप्रतिक्रिया...
ललितपुरमा दुर्घटना : मर्निङ वाकमा निस्केका एकको मृत्यु, एक घाइते
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
ललितपुर । ललितपुरमा मर्निङ वाकमा निस्केका दुई जनालाई ठक्कर दिएर भागेको पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १२ च ४२२८ नम्बरको पिकअपले बालकुमारी पुलमुनि दुई जनालाई ठक्कर दिएर फरार भएको थियो । ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईका अनुसार...
कैलाली दुर्घटनामा कांग्रेस क्षेत्रीय नेतृसहित दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
धनगढी । कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाईते भएका छन् । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत...
अण्डाको खोल, तोरीको तेल, परालको टुक्रालगायतबाट बन्दैछ रेडपाण्डा अनुसन्धान केन्द्र
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
ताप्लेजुङको फुङ्लिङ नगरपालिका९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (बिहीबर बिहान) देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहको छ । आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक...
अर्थमन्त्रीको नामको नक्कली इमेल आइडीबाट गलत सन्देश प्रवाह
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
अर्थमन्त्री विष्णु पौडेलको नामबाट नक्कली इमेल आइडी बनाई विभिन्न व्यक्तिहरूलाई गलत र भ्रामक सन्देश पठाएको पाइएको छ। नक्कली इमेल आइडीबाट जथाभाबी इमेल सन्देश प्रवाह हुन थालेपछि मन्त्री पौडेल समस्यामा परेका छन् । नक्कली आइडीविरुद्ध प्रहरीमा उजुरी परेको छ । अनुसन्धानको...
बाँकेमा कोरोनाबाट युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
बाँकेमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट कञ्चनपुर बेलाडी५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा...
रेडपाण्डाको छालासहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दैलेख नौमुले गाउँपालिका-२ बस्ने २६ वर्षीय मनोज बिक समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको...
मानव अधिकार आयोग दशैँमा खुल्ला रहने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा पनि खुल्ने भएका छन् । दशैँ विदामा पनि मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस...
पेस्तोलसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
बारा । सिम्रौनगढ नगरपालिका-९ सानो बंकुलबाट १ थान पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित भारत बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले चेकजाँचको...
बाघको आक्रमणबाट एक महिलाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
बर्दिया ।मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
बेसहारा दिदीबहिनीले पाए घर
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीले नयाँ घर पाएका छन् । कालिका नगरपालिका५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो । वर्षातकाेसमयमा लाठीले बोरा अडाएर त्यहीँभित्र जीवन गुजारिरहेका उनीहरूलाई यहाँका सामाजिक...
कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । गत बैसाख ८ गतेदेखि सञ्चालन...
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित प्यानलको उम्मेदवारी दर्ता
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानललेउम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट...
३ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
चितवन । प्रहरीले३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्रेकाे छ । मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चनलाई प्रहरीले पक्राउ गरेकाे हाे । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिइएकाे हाे । प्रहरीका लोप्चनले...
तातोपानी नाका दसैँपछि मात्र सञ्चालन हुने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । करिब तीन सातादेखि बन्द रहेकोतातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । नाका खुलाउन चिनियाँ र नेपाल दुवै पक्ष सहमत भए पनिआवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने भएको हो । तातोपानी भन्सार कार्यालयका अनुसारनाका सञ्चालनको मिति...
कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल...
लागूऔषधसहित १० जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्रेकाे छ । कपिलवस्तुकाेकृष्णनगर नगरपालिका-२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिमसहित रुकुम (पश्चिम) वाफिकोट गाउँपालिका-८ दुली बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...
गोरखाबाट परीक्षणका लागि काठमाडौं ल्याइएको स्वाब टेकुले परीक्षण नगरेपछि पोखरा पठाइयो
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
गोरखा । कोरोना भाइरस संक्रमण परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाब परीक्षण नगरी मंगलबार फिर्ता पठाएको हो। जिल्लाका विभिन्न स्थानीय तहका दुई सय ३४...
«
1
...
170
...
340
341
342
343
344
345
346
347
348
...
540
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय