मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
शौच गर्न गएकी दलित किशोरी भइन् बलात्कृत
रासस
कात्तिक १२, २०७७
शनिबार रातिसप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बलात्कृत भएकी छिन् । त्यसैगरी उनकी अर्की किशोरीमाथि बलात्कारको प्रयास भएको छ । पीडितहरुका अनुसारघरनजिकैको बाँसघारीमा शौच गर्न गएकादुवै किशोरीलाई तिरहुत गाउँपालिका३ का दुई युवकले घरभन्दा करिब ४०० मिटर टाढा लगेर दुष्कार्य...
सोयाबिन उद्योगमा आगलागी हुँदा चार करोडबराबरको क्षति
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
कैलाली ।कैलालीको टीकापुर नगरपालिका३ शंकरपुरस्थित सोयाबिन उद्योगमाआगलागी हुँदा करिब चार करोडबराबरको क्षति भएको छ ।बलायर सोयाबिन उद्योगमा विद्युत् चुहावट भई आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा...
अरिङ्गालकाे टोकाईबाट दुई बालिकाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
डोटी । डोटीमा अरिङ्गालकाे टोकाईबाट एकैघरका २ बालिकाकाे मृत्यु भएकाे छ ।सायल गाउँपालिका-१ मा अरिङ्गालको टोकाईबाट दुई बालिकाको बुधबार मृत्यु भएको हाे । स्थानीय भीम रोकायाकी सात वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकायालाई अरिङ्गालको टोकाइबाट...
कैलालीबाट पाँच जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
कैलाली । कैलालीबाट पाँच जुवाडे पक्राउ परेका छन् ।गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीलेउनीहरु पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको...
कारको ठक्करबाट वृद्धको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
पूर्व-पश्चिमराजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले...
महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
टीकापुर-५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन्। भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी हुन् । दूधको...
घाइतेको उपचारमा जुट्यो ३ लाख
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका३ पीप्लेका एक युवकको उपचारमा करीब तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ...
आजदेखि तातोपानी नाका खुल्ने
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काेरोना संक्रमणका कारण लामाे समयदेखि बन्द रहेकाे ताताेपानी नाका आजदेखि खुल्ने भएकाे छ ।यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो । लामो समयपछि गत असाेजमा खुलेको दुई...
ताँजाकोट गाउँपालिकाका नाका बन्द
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए। पालिकाले बाजुरा जिल्लाको कवाडी नाका,...
माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
उदयपुर ।त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए ।...
हत्या अभियोगमा दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१...
बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
बर्दिया ।बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए । प्रहरीका अनुसारमधुवन नगरपालिका-३ धनौराका अन्दाजी...
बारामा भीषण आगलागी, एक करोडबराबरको क्षति भएको प्रहरीको अनुमान
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
बारा ।बाराको छातापिपरामा रहेको एक मिलामा भीषण आगलागी भएकोछ ।जितपुरसिमरा उपमहानगरपालिका ९ मा अवस्थितकोहिनुर टेक्सटाइल मिलमा मंगलबार आगलागी भएको हो । सो घटनामा करिबकरिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले पूर्वानुमान गरेको छ । आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज...
पर्वतको जलजला गाउँपालिकामा एक घर–एक पिसिआर परीक्षण अभियान सुरु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
पर्वत ।पर्वतको जलजला गाउँपालिकामा एक घर एक पिसिआर अभियान सुरु भएको छ । गाउँपालिकामाकोरोना संक्रमितको संख्या बढ्दै गएपछि सो गाउँपालिकाले यस्तो अभियान चालेको हो । जसका लागिसमुदायस्तरमा मंगलबारबाट कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना...
कोरोनाका कारण पूर्वसंविधानसभा सदस्य मानपुर चौधरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं । कोरोनाका कारण संविधानसभा सदस्य मानपुर चौधरीकोमृत्यु भएको छ । मंगलबार सप्तरी कंचनरुप नगरपालिका ४ जगतपुरका उनकोउपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमामृत्यु भएको हो । दुई साताको बीचमा उनमा कोरोना परीक्षण गराउँदा उनमा दोस्रोपटक कोरोना संक्रमण पुष्टि...
खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
खोटाङ ।खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी,सो दुर्घटनामा परी अन्यचार जना...
एकै परिवारका दुई बालक पोखरीमा डुबेर मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
सिरहा ।सिरहा नरहा गाउँपालिका३ खोरियाका एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ । प्रहरीका अनुसार गुलजार शेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिब सातसय मिटर पश्चिमतर्फ रहेको पोखरीमा भेटिएको हो ।...
कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना अनिवार्य गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डलेपरीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गर्ने व्यवस्था गरिने जानकारी दएको छ । माध्यमिक शिक्षा...
वडाध्यक्षसहित ११ जना जुवाको खालबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
गुल्मी ।गुल्मीमा वडाध्यक्षसहित ११ जना जुवाको खालबाट पक्राउ परेका छन् । मंगलबाररेसुङ्गा नगरपालिकाबाट जुवाको खालबाट वडाध्यक्षसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने वडाध्यक्षमा रेसुङ्गा नगरपालिका-७ का अध्यक्ष मोहनप्रसाद पाण्डेसहित अन्य छन् ।प्रहरीले उनीहरुलाई होटल एभरग्रीनबाट पक्राउ गरेको...
खुट्टा छिनिएका अवस्थामा फेला
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
दाङको तुलसीपुर उपमहानगरपालिका११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर१२ गोलौरीमा अज्ञात व्यक्तिहरूको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका...
«
1
...
168
...
336
337
338
339
340
341
342
343
344
...
538
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय