जेठ ०२, २०८१, बुधबार
               

अरिङ्गालकाे टोकाईबाट दुई बालिकाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

डोटी । डोटीमा अरिङ्गालकाे टोकाईबाट एकैघरका २ बालिकाकाे मृत्यु भएकाे छ । सायल गाउँपालिका-१ मा अरिङ्गालको टोकाईबाट दुई बालिकाको बुधबार मृत्यु भएको हाे ।

स्थानीय भीम रोकायाकी सात वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकायालाई अरिङ्गालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि