मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधनले संक्रमित बोक्ने
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ । गाउँपालिकाका निमित्त...
पूर्वीचौँकी गाउँपालिकाले बनायो अक्सिजनसहित आइसोलेशनकक्ष
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन (कोरोना अस्पताल) कक्ष निर्माण गरेको छ । कोभिड१९ को दोस्रो चरणको सङ्क्रमणले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल उक्त गाउँपालिकाले अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको...
वीरको नयाँ भवनमा अब कोरोनाको ‘डेडिकेटेड युनिफाइड कमान्ड’ अस्पताल
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
वीर अस्पताललाई अब स्वास्थ्य मन्त्रालय आफैँले सञ्चालन गर्ने भएको छ। कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि वीरलाई स्वास्थ्य मन्त्रालय आफैँले चलाउने भएको हो । पहिले वीर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत थियो । न्याम्सले अब एकेडेमी पाटो...
कोरोना सङ्क्रमित ४० वर्षीय पत्रकार दिनेश दाहालको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
कोरोना सङ्क्रमण भएका पत्रकार दिनेश दाहालको मृत्यु भएको छ। ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत दाहालको आज बिहान मृत्यु भएको हो। वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। श्वास फेर्न समस्या भएपछि दाहाललाई वैशाख १५ गते...
जिप दुर्घटनामा एकको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए...
अक्सिजनको सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन...
हुलाकी राजमार्गमा धमाधम रुख काटिँदै
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
गोदावरी । कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि धमाधम रुख कटान कार्य सुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ । वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा पहिलेको तुलनामा मौसम परिवर्तन भइ सामान्य बदली तथा हल्का घामको किरण देखिएको छ...
पर्सामा थप सात संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
पर्सा । कोरोनाका कारणपर्सामा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार बिहीबार साँझ ४:४५ मा नारायणी अस्पतालमा पर्सा विश्रामपुर२ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । बिहीबार साँझ साढे ५...
कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिवको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
कोरोना संक्रमणका कारण प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ। शुक्रबार बिहान अस्पताल कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको संसद सचिवालयले जनाएको छ। बुधबार गरिएको परीक्षणमा चार सांसद र सचिवालयका तीन कर्मचारीमा संक्रमण पुष्टि...
विकास निर्माणमा युवाको सक्रियता
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् । वन्दाबन्दीका कारण फुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर...
हुम्लामा हवाई उडान पुनः सुरु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
सिमकोट । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा...
उदयपुरमा आजदेखि निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
उदयपुर । दोस्रो चरणको कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १०...
बाढीले बाजुराको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बाजुरा । केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेको अविरल वर्षासंँगैको असिनापानीका कारण साँफेमार्तडी सडकखण्ड अवरुद्ध भएको छ । बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफेमार्तडी सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षात्बाट विभिन्न स्थानमा ठूलो...
मध्यरातिदेखि बन्द भयो अन्तरराष्ट्रिय उडान
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द भएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप...
आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरुमा हल्का बदली भइ उच्च पहाडी जिल्लाहरुमा हावाहुरी र वर्षाको सम्भावना रहेको छ । त्यस्तै,...
६ गुणाभन्दा बढी भाडा लिने सवारी साधन कारवाहीमा
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काभ्रेपलाञ्चोक । कोरोना संक्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौंबाट धनुषाको जनकपुरसम्म जाँदा करिब ६ गुणाभन्दा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ । काठमाडौंबाट जनकपुर गइरहेको काठमाडौं पूर्वीनाका साँगामा...
कतारले १४ कैदी नेपालीलाई आममाफी दिने
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार...
कोरोना महामारीसँग सम्बन्धित रिट भएन दर्ता
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले निषेधाज्ञाको कारण देखाएर कोरोना महामारीसँग सम्बन्धित रिट दर्ता गर्न अस्वीकार गरेको छ । अदालतलेकोरोना महामारीमा सर्वसाधारणको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेश माग गर्दै पेस रिट अस्वीकार गरेको हो । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अस्पताल भरिए...
मोरङमा एक साताका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय मोरङले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएसँगै मोरङलेशुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसारजिल्ला कोभिड...
«
1
...
82
...
164
165
166
167
168
169
170
171
172
...
452
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय