जेठ ०३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पत्रकार कार्कीको निधन
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएकाे छ । उनकाे ३४ वर्षको अल्पायुमै निधन भएको हाे । गत वैशाख १९ गते संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको...
चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल आइपुग्यो
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको...
सुदूरपश्चिममा एक महिनामा २५९ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । आज बिहानैदेखि देशभरको मौसममा सुधार आएको छ । मुलुकका अधिकांश भागमा आकाश खुलेको र घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा आंशिक बदली हुने छ भनेबाँकी भागमा मौसम सफा रहेको छ ।...
आज ८ हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
नेपालमा थप आठ हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ४६ र १२१ जनामा कोरोना सङ्क्रमण...
५८ थान अक्सिजन सिलिन्डर अस्पताललाई
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
दोलखा । कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा भरिएको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेर चरीकोट अस्पताललाई प्रदान गरेको दोलखाका...
२० शय्या कोभिड विशेष अस्पताल सञ्चालनमा
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
धनुषा ।गणेशमान चारनाथ नगरपालिकाले २० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो । वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल...
अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका निर्देशक डा शान्ता सापकोटाले सरकारको...
रातो मच्छिन्द्रनाथको रथ तानिँदै
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ । पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्याइने...
बाँकेमा थप ५ सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
बाँके अस्पतालमा भर्ना भएका थप ५सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार...
निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामाकरण
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्वारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । ११ दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार शेषचन्द्र गज राखिएको हो । चितवन...
सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
कर्णाली । कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का घाम लागेको छ । साथै, केही उच्च पहाडी क्षेत्रमा...
सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौं ल्यायो
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ४५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ ल्याएको छ । कोभिड१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौंल्याएको थियो । विराटनगरबाट हिजो...
गाँजासहित पक्राउ
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
मोरङको रंगेली नगरपालिका-७ स्थित सडकबाट करिब ४००ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-६ बस्ने १९ वर्षीय राज मण्डल र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश १-०२-०४३प-८१३९ नम्बरको मोटरसाइकललाई...
प्रहरीको सक्रियतामा एकैदिन ६ हजार ६५९ थान अक्सिजन सिलिन्डर संकलन
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ८५४ भरिएका र ४ हजार ८०५ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ५ हजार २९३...
पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी २१ दिनपछिनर्भिक इन्टरनेशनल अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाह भने बुधवार नै डिस्चार्ज भइसकेका छन् । कोमलकाे अक्सिजन निरन्तर घटेपछि उनलाई...
आजको मौसम : यी स्थानमा पर्छ बढी प्रभाव
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानैदेखि मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लामा मौसम परिवर्तन भइ हल्का बदली र केही स्थानमा वर्षा भएको छ । साथै, दिउँसो...
सर्लाहीमा शिकारी र प्रहरीबिच दोहोरो गोली हानाहान
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका४ सागरनाथमा प्रहरी र शिकारीबीच दोहोरो गोली हानाहान भएको छ । त्यस स्थानबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरपुर४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा...
विवाहभोज खाएपछि संक्रमण, एकै घरका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
बलेवा । बागलुङको बडिगाड गाउँपालिका४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै संक्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै...
«
1
...
81
...
162
163
164
165
166
167
168
169
170
...
451
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय