मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बुबाको हत्या अभियोगमा छोरा पक्राउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
आफ्नै बुबाकाे हत्या गरेकाे अभियोगमा रोल्पामा एक युवक प्रकाउ परेकाे छ । ६० वर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे। घरायसी झै-झगडामा नेपालीले आफ्नै...
आज १८ सय १ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५४८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सोमबार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ एन्टिजेन...
पत्रकारको बाइकमा लागुऔषध राखेको आरोपमा दुई पक्राउ, प्रहरी नै निलम्बित
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर,यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, नेपाल पत्रकार...
जापानबाट पाँच लाख मात्रा खोप आइपुग्यो
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै...
पूर्वगृहमन्त्री ‘बादल’का साइँला भाइ नरेश जेलबाट छुटे
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं ।पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो । अदालतले तोकेको सजाय पूरा गरेपछि थापालाई रिहा गरिएको...
म्याग्दीमा बाढीले एक घर बगायो
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
म्याग्दी ।बेनी नगरपालिका३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका...
झापामा ८ महिनाकी छोरीसहित तीन जनाले गरे आत्महत्या
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
झापा । झापाको कन्काई नगरपालिका१ सृजना टोलमा ८ महिनाको बच्चीसहित एकै परिवारका तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् । आफ्नै घरभित्र कोठामा झुन्डिएको अवस्थामा ३४ वर्षीय रविन बिक, २९ वर्षीय मुना र ८ महिनाकी काखे बच्ची रुविनाको शव फेला परेको...
पेट सिटीस्क्यान सञ्चालन नहुँदा बिरामीलाई समस्या
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
झापाको विर्तामोडस्थित पूर्वाञ्चल अस्पतालले क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटीस्क्यान उपकरण सञ्चालनको अनुमति नपाउँदा एक वर्षदेखि थन्किएको छ । उपकरण सञ्चालन नहुँदा त्यस्ता बिरामी महँगो खर्च गरेर भारतमा उपचारका जाने बाध्य भएका छन् । सो उपकरणले क्यान्सर कहाँ कहाँसम्म फैलिएको...
पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य...
आामाले छोरालाई मिर्गौला दिन मिल्यो तर, उपचार खर्च छैन
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
छोराको दुवै मिर्गौला फेल भएपछि कुन आमाको मन रुँदैन र? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई। २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनको मुहारमा खुशी छैन। छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित...
खोटाङका स्थानीय तहको बेरुजु ४१ करोड
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
खोटाङका स्थानीय तहमा बेरुजु अत्यधिक देखिएको छ। १० स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६\७७ गरिएको लेखा परीक्षणका क्रममा ४० करोड ९७ लाख ७६ हजार रुपैयाँभन्दा बढी बेरुजु देखिएको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा...
कोरोनाका कारण तनहुँमा बारअनुसार सेवा
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
कोभिड१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न लागेको हो । कार्यालयमा अत्यावश्यक सेवाबाहेक...
३ थान चितुवाको छालासहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
दाङकाे लमही नगरपालिका-९ अमिलियाबाट ३ थान चितुवाको छालासहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय बिमल औजीलगायत ३ जनालाई शनिबारराति प्रहरीले पक्राउ गरेको छ । कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र...
उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ उज्यालो र सफाइ सहर अभियान सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक...
नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको तपाईंको मास्क खोइ ? अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो । कोभिड१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत...
केही दिन मनसुन सक्रिय हुने भएकाेले सचेत रहन आग्रह
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही...
अपहरणमा परेका दुई युवकलाई भारतबाट उद्धार
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र...
आज १९ सय २० संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यो संगै देशभर कोरोना भाइरसको संक्रमणबाट १०...
१५ केजी गाँजासहित एक पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ...
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
बारामा मोटरसाइकल एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिकाको पूर्वपश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एक आपसमा ठोकिँदा तीन जनाकाे मृत्यु भएकाे...
«
1
...
39
...
77
78
79
80
81
82
83
84
85
...
409
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय