जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोसीमा पानीको बहाव बढेपछि खतराकाे रातो बत्ती बालियो
नेपाल फ्ल्यास
भदौ ११, २०७८
सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोसीनदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई/तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोसीमा पानीको बहाव बढेको हो । कोसीब्यारेज कन्ट्रोल रूमका अनुसार आज दिउँसोको मापनअनुसार दुई लाख...
पहिरोमा परेर ७ वर्षीय बालकको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ ११, २०७८
कटारी नगरपालिका२ मिलन चौक बस्ने सात वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पहिरोमा परेर मृत्यु हुने बालक कटारी नगरपालिका२ मिलनचौक बस्ने पोष्टबहादुर मगरका सात वर्षीय छोरा कर्ण रहेका छन् । बालक दिउँसो २...
पहिरो पन्छाएपछि मुग्लिन सडक सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ ११, २०७८
बिहीवारदेखि परेको अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । बिहीवार साँझ सेती दोभानमा पहिरो जाँदा अबरुद्ध भएको राजमार्ग शुक्रवार दिउँसोबाट सञ्चालनमा आएको हो । शुक्रवार पनि दिनभरी वर्षा हुँदा सो सडकखण्डमा सडक भासिएको छ...
राष्ट्रपतिद्वारा प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त
नेपाल फ्ल्यास
भदौ ११, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
बाढीपीडितका लागि भारतले गर्यो राहत सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
भदौ ११, २०७८
भारतीय राजदूतावासले बाढीपहिरो पीडित १५ जिल्लाका लागि राहत सहयोग उपलब्ध गराएको छ । काठमाडौंस्थित नियोग उपप्रमुख श्रीमती नामग्या खम्पाले नेपाल-भारत महिला मैत्री समाजको अध्यक्ष एवं सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का नारायण ढकाललाई राहत सामग्री आज हस्तान्तरण गरेकी हुन्...
हालसम्म १० लाख ४० हजार मास्क नि:शुल्क वितरण
नेपाल फ्ल्यास
भदौ ११, २०७८
पछिल्लो २४ घण्टामा नेपाल प्रहरीले देशभर ८ हजार १२३ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत उनीहरुलाई मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।...
‘ग्लोबल टिन हिरो’का प्रतियोगीसँग भारतीय दूतावासको अन्तर्क्रिया
नेपाल फ्ल्यास
भदौ ११, २०७८
भारतीय राजदूतावास र एमएस ग्लोबल प्राइभेट लिमिटेडले ग्लोबल टिन हिरोका प्रतिस्पर्धीसँग भर्चुअल अन्तर्क्रिया गरेको छ । दूतावासका नियोग उपप्रमुख श्रीमती नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ग्लोबल टिन हिरो कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तर्क्रिया गरिएको काठमाडौंस्थित भारतीय दूतावासले...
थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण...
बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
भदौ ११, २०७८
बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी...
संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने
नेपाल फ्ल्यास
भदौ ११, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन् । प्रधानन्यायाधीश आफैं बस्दा मुद्दामा स्वार्थ बाझिने भन्दै अधिवक्ताहरूले प्रश्न उठाएपछि जबराले सुनुवाइमा नबस्ने जानकारी गराएका हुन् । निवदेक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश जबराले...
सशस्त्रमा १ हजार २२३ जनाका लागि रोजगारी खुल्यो (विज्ञापनसहित)
नेपाल फ्ल्यास
भदौ ११, २०७८
सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै १ हजार २२३जनालाई नयाँ भर्ना खुलाइएको हो । विज्ञापन अनुसार इन्स्पेक्टर पदमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७,...
काठमाडौंमा आजदेखि भेराेसेलको दोस्रो डोज लगाइँदै
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । काठमाडौंमा कोभिड१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो ।...
वर्षाले रुपन्देहीको दक्षिणी क्षेत्र डुबानमा, देवदहको पुल भासियो
नेपाल फ्ल्यास
भदौ ११, २०७८
बुटवल ।लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।...
दक्ष जनशक्ति अभावमा दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेसनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप...
भारी वर्षाका कारण परासी बजार डुब्यो, एकजना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ११, २०७८
नवलपरासी। बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । बाढी पसेर बजारको अधिकांश स्थान...
शनिबारबाट मौसम सुधार हुने अनुमान
नेपाल फ्ल्यास
भदौ ११, २०७८
गण्डकी । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने अनुमान गरिएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने अनुमान भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट...
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ११, २०७८
बलेवा । पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङबलेवा १० किलोमिटर खण्डमा ठाउँठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको...
हतियारसहित जाजरकोटबाट तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ११, २०७८
जाजरकोट । नलगाड नगरपालिकाबाट एक साताभित्र हतियारसहित तीन व्यक्ति पक्राउ परेका छन् । गए राति जिल्लाको नलगाड१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी...
पहिरोले घर लगेपछि खुला चौरको बास
नेपाल फ्ल्यास
भदौ ११, २०७८
जाजरकोट । गत साउन १६ गते नलगाड नगरपालिका३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ । त्यसैगरी साउन ३१ गते नलगाड४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले...
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ११, २०७८
चितवन । बिहीबार राति नारायणगढमुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका...
«
1
...
37
...
73
74
75
76
77
78
79
80
81
...
407
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय