जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कालीगण्डकीमा पहिरो खस्दा आठ घरमा क्षति, तीन जना घाइते
नेपाल फ्ल्यास
भदौ १४, २०७८
बेनी । बेनी नगरपालिका८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्याएको छ । पर्वतको जलजला गाउँपालिका३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो...
नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गानौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । अहिले राजधानीबाट नागढुङ्गा...
चीनबाट आएको जहाजले त्रिभुवन विमानस्थलमा ओभरसुट गरेपछि...
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका...
मेलम्ची–हेलम्बु सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १४, २०७८
सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको...
बाढीले घर डुबानमा परेपछि नगरपालिका कार्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
भदौ १४, २०७८
नवलपुर । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको वर्षाको बाढीले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाटसुस्तापूर्व) गैँडाकोट४ मा २०० भन्दा बढी...
‘बिजुली छैन भोली आउनु’
नेपाल फ्ल्यास
भदौ १४, २०७८
म्याग्दी । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । प्रशासनमा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो...
नेपाल–चीन सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड
नेपाल फ्ल्यास
भदौ १३, २०७८
नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा...
पत्ता लागेन उद्धार गरिएका बालकको ठेगाना
नेपाल फ्ल्यास
भदौ १३, २०७८
इलाम ।इलाम नगरपालिका क्षेत्रबाट उद्धार गरिएका १५ वर्षीय एक बालकको ठेगाना पत्ता नलाग्दा समस्या भएको छ । मीनकुमार मगर नाम बताउने बालकको घर ठेगाना पत्ता नलाग्दा उनको परिवारसम्म पुग्न गाह्रो परेको हो । एक महिनाअघि प्रहरीले सडकमा लडिरहेको अवस्थामा यी...
खैरो हेरोईनसहित ७ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अवैध लागूऔषध खैरो हेरोईनसहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया मधुवन नगरपालिका-८ ठेगाना भएका ३२ वर्षीय राजेन्द्र राना, सोही ठाउँ बस्ने मन्दिप शर्मा, बर्दिया गुलरिया नगरपालिका-२ ठेगाना भएका ३५ वर्षीय अकलेश यादव, नुवाकोट ककनी...
छोराको हत्या गरी जेल गएकी आमाले छोरा जन्माइन्
नेपाल फ्ल्यास
भदौ १३, २०७८
महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रागनी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले...
९ करोड बराबरको कोकिनसहित ३ विदेशी पक्राउ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने...
देशभर वर्षा, मङ्गलबारपछि मात्र वर्षा कम हुने
नेपाल फ्ल्यास
भदौ १३, २०७८
विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो । कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन् । वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक,...
आज १ हजार ३८८ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १३, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ। नेपालमा आज १ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन परीक्षणबाट...
प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर
नेपाल फ्ल्यास
भदौ १३, २०७८
प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ । भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी...
सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं ।सप्तकोशी नदीमा आइतबार पानीको बहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबारयस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २...
सप्तकोसीमा पानीको वहाव बढेपछि ब्यारेजका ३५ ढोका खोलिए
नेपाल फ्ल्यास
भदौ १३, २०७८
सप्तकाेसी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । काेसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनमा सप्तकाेसीमा २ लाख ५७ हजार...
कालिकाेटमा जिप दुर्घटना : ११ जना घाइते
नेपाल फ्ल्यास
भदौ १३, २०७८
मान्मा ।कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका२ आमतडामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क १ ज २३ नम्बरको जिप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए । दुर्घटना परी घाइते भएकाहरूको परिचय खुल्न बाँकी...
घुस लिएको आरोपमा प्रहरी नै पक्राउ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं ।घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको हो । ती प्रहरीले उक्त महिलासँग लागुऔषध रहेको सूचना भएको र...
नवलपरासीका आधादर्जन बढी सरकारी कार्यालय बन्द
नेपाल फ्ल्यास
भदौ १३, २०७८
नवलपरासी ।पश्चिम नवलपरासीमा डुबानमा परेका आधा दर्जन बढी सरकारी कार्यालयहरूको सेवा बन्द भएको छ । अधिकांश सरकारी कार्यालयहरूको महत्वपूर्ण कागजात तथा कम्प्युटर लगायतका मेसिनरीहरु भिजेर बिग्रेपछि ती कार्यालयहरूबाट तत्कालै सेवा दिन असमर्थ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला...
मेलौलीका विद्यालय एक महिनामै बन्द
नेपाल फ्ल्यास
भदौ १३, २०७८
बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बैतडीको मेलौली नगरपालिकाका विद्यालय एक महिनामै बन्द भएको छ । गत साउन १० गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गरेको नगरपालिकाले अर्को सूचना नभए सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।...
«
1
...
36
...
71
72
73
74
75
76
77
78
79
...
406
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय