बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते
नेपाल फ्ल्यास
भदौ १८, २०७८
सल्यानमाशुक्रबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट रुकुम पश्चिमजाँदै गरेकाे १ ख १७९२ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका ३ जुमपानीमा दुर्घटना भएको हो । दुर्घटनामा कपुरकोट गाउँपालिका-५ की यमकुमारी बोहरा,रेखा साहु, सीता बुढाथोकी, धनबहादुर...
दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । दार्चुला घटनाको विरोधमा माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । शुक्रबार रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको...
तीनकुनेस्थित बागमती नदीमा विक्रमको शव फेला
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं। काठमाडौं महानगरपालिका३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ । बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे८ घर भएका विक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीकाठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए । शव पोष्टमार्टमका...
पहिरोमा परेर मर्नेको संख्या १० पुग्याे
नेपाल फ्ल्यास
भदौ १८, २०७८
पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परीज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । पहिराेमा परेर एक जना हराइरहेका छन् । ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५...
करिब ८० लाखको यार्सागुम्बासहित चार जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७८
महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ । अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको मित्रनगर बस्ने...
एमसीसीविरुद्ध खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसी खारेज राष्ट्रिय अभियानको नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले...
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
ओखलढुङ्गा । यहाँ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया...
पाँचकिलोमा पहिरो खसेर सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १८, २०७८
चितवन । नारायणगढमुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...
एकीकृत विपद् व्यवस्थापन ‘क्याम्प’ निर्माण सुरु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
बनियानी । झापामा एकीकृत विपद् व्यवस्थापनका लागि क्याम्प निर्माण सुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा अर्जुनधारा नगरपालिका११ स्थित देउनियाटोल नजिकै क्याम्प निर्माण सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।...
विद्युत प्रधिकरणमा ३२० जनालाई रोजगारकाे अवशर
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगबाट हुने परीक्षाका लागि प्राधिकरणले सहनिर्देशक, मिटर रिडरदेखि जुनियर मिस्त्रीका लागि ३२० सिटका निम्ति दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरमा ५२ सिट छ, सहनिर्देशक, प्रबन्धक, उपप्रबन्धक,...
नेपाली सेनामा चार हजार युवालाई जागिरकाे अवसर
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपाली सेनामा भर्ना खुलेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हाे । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ। यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८,...
वडाध्यक्ष श्रेष्ठको निधनमा कामपामा आज शोक बिदा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । काठमाडौंमहानगरपालिकाले वडा नं. १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । ६५ वर्षीय श्रेष्ठको उपचारको क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको थियो । उनको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख...
पहिरोमा परेर पर्वतमा पाँच जनाको मृत्यु, तीन जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अविरल वर्षाका कारण जमीन गलेर पहिरो जाँदा पर्वतका विभिन्न ठाउँमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको...
पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता
नेपाल फ्ल्यास
भदौ १८, २०७८
खोटाङ । दिक्तेलगाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेलगाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी...
कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौँ महानगरपालिका१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको...
एआईजीहरूको सरुवा गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको हाे । निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहेका छन् भने एआईजी...
भरतपुर अस्पतालमा अख्तियारको छापा
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवनको भरतपुर अस्पतालमा छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमिता भएको भन्ने उजुरीका आधारमा आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाको नेतृत्वको टोलीले अस्पतालमा छापा मारेर केही कागजात जफत गरेको छ । भरतपुर...
प्रधानन्यायाधीशबिना संवैधानिक इजलास अगाडि नबढाउन सर्वाेच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सर्वाेच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको...
नेपालमा आज २ हजार ४ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेपालमा आज २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न...
दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार
नेपाल फ्ल्यास
भदौ १७, २०७८
दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । वैदेशिक रोजगारीमा जान घरबाट निस्किएका दार्चुलाको व्यास गाउँपालिका२ खाङ्दाङ्का जयसिंह धामी १५ साउनमा महाकाली नदीमा खसेर बेपत्ता भउका...
«
1
...
34
...
67
68
69
70
71
72
73
74
75
...
404
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय