बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै
नेपाल फ्ल्यास
भदौ २४, २०७८
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार आज बिहीबार नेपाल आउँदैछिन् । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा रहनेछन् । उनीहरू बिहीबार कतारबाट काठमाडौँ आउन लागेका हुन् । नेपालमा एमसिसी गिजोलिएका बेला...
एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ (पूर्णपाठ)
नेपाल फ्ल्यास
भदौ २३, २०७८
अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले पठाएको पत्रको जवाफ दिएको छ । नेपाल सरकारले भदौ १८ गते वाशिङ्टनस्थित एमसीसीको मुख्यालयलाई एमसीसी सम्झौताका विषयमा विभिन्न ११ वटा प्रश्नहरूसहित प्रष्टिकरण माग गरेको थियो । ती प्रश्नहरूको जवाफमा अमेरिकाले सम्झौता...
संखुवासभा हत्या प्रकरण : इटहरीमा सामूहिक दाहसंस्कार
नेपाल फ्ल्यास
भदौ २३, २०७८
संखुवासभाको मादी नगरपालिका- १ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढी खोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका...
गृहको विज्ञप्तिविरूद्ध सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
भदौ २३, २०७८
सर्वोच्च अदालतमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध रिट निवेदन दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालको संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारविपरीत भएको उल्लेख छ । रिट निवेदनमा विकास आयोजनाउपर गुण...
अफगानिस्तानबाट थप ३२ नेपालीको उद्धार
नेपाल फ्ल्यास
भदौ २३, २०७८
अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरूको स्वदेश फर्कने क्रम जारी छ । आज कतार एयरको दोहाकाठमाडौँ नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन् । हालसम्म ८९५ जना नेपाली काठमाडौंआइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले...
आज १ हजार ६४० संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ २३, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ६४० कोभिड संक्रमित थपिएका छन् । १३ हजार ४५५ जनाको कोभिड परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ हजार १६१ जना कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हालसम्म ७...
एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन (तस्विरसहित)
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं ।अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा भएको प्रदर्शनमाप्रहरीले धरपकड गरेको छ । बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट निस्किएको टोलीलाई प्रहरीले धरपकड गरेको हो । आन्दोलनको नेतृत्व गरेको एमसीसीखारेज राष्ट्रिय अभियानका पाँचजना प्रदर्शनकारीलाई प्रहरीलेनियन्त्रणमा लिएको छ। प्रदर्शनमा एमसीसी खारेज...
पशुपति क्षेत्रमा अर्को विद्युतीय शवदाह यन्त्र सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तेस्रो विद्युतीय शवदाह यन्त्र सञ्चालनमा ल्याएको छ । विसं २०७२ माघ १२ गतेदेखि दुईवटा विद्युतीय शवदाहयन्त्र सञ्चालनमा ल्याएको कोषले आजदेखि तेस्रो यन्त्र सुरु गरेको सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। यन्त्र सुरु गरी...
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस : २३ जिल्ला साक्षर हुन बाँकी
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत...
विद्यालय खोल्न हतार नगर्न आग्रह
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । कोभिड१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौं र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला संकट...
आज कुन प्रदेशमा भारी वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ हल्का घाम लागिरहेको छ । साथै केही क्षेत्रमा भने...
किशोरी बलात्कार आरोपमा नौ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०७८
सुर्खेत ।इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही,...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट
नेपाल फ्ल्यास
भदौ २२, २०७८
दुर्गा भगवती ३ रौतहटमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् । मास्क लगाएर आएका ९/१० जनाको संख्यामा रहेको समूहले लुटेको हो । घरमा झा कि...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
भदौ २२, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले दायर गरेकाे मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लिखित जवाफ भने १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा कारण...
आज १ हजार ६७७ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ २२, २०७८
आज नेपालमा १ हजार ६७७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै मंगलबार सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको हो। मन्त्रालयले १५ हजार ३४ जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा २...
सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो
नेपाल फ्ल्यास
भदौ २२, २०७८
सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका...
एमसीसीविरुद्ध एयरपोर्ट अगाडि प्रदर्शन, केही पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन...
सङ्खुवासभाको पारिवारिक हत्याको अनुसन्धान सुरु, तालिमप्राप्त कुकुर परिचालन
नेपाल फ्ल्यास
भदौ २२, २०७८
सङ्खुवासभाको मादी नगरपालिका१ स्थित उम्लिङमा भएको सामूहिक हत्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा डग स्निफिङ गराएको मादी नगरपालिकामा मेयर विदुर कुमार लिंथेपले बताए । सोमबार दिउँसो मादी नगरपालिका१ घर भएका तेजबहादुर कार्की, आमा...
एमसीसीविरुद्ध प्रदर्शन गर्ने पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । अमेरिकीमिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबारत्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा...
अझै दुई दिन मनसुन सक्रिय हुने
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तरपश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न...
«
1
...
32
...
63
64
65
66
67
68
69
70
71
...
402
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय