बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विशाल मिलन केन्द्रको प्याराफिटको स्तरउन्नतिसहितको डिपिआर प्रस्तुत
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।काठमाडौं-४ चण्डोलस्थित सामुदायिक भवन विशाल मिलन केन्द्रमा बन्ने संरचनाको डिपिआर प्रस्तुत गरिएको छ। नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवाल, ४ नम्बर वडाध्यक्ष मोहन विष्ट, मिलन केन्द्रका अध्यक्ष हरि अधिकारी र सचिव लक्ष्मण थापाको उपस्थितिमा डिपिआर प्रस्तुत गरिएको...
यस्तो छ, काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको अवस्था
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ पुगेको छ ।सङ्क्रमितमध्ये एक हजार २६२ जना निको भएकाछन् भने तीन हजार १६८ उपचाररत रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका...
गरीबको गाडा बन्द गराएर अर्बपतिको भाटभटेनी खुला
श्यामसुन्दर पुडासैनी
भदौ २७, २०७७
सामाजिक दूरी कायम गर्ने भनिए पनि भाटभटेनीमात्यस्तो देखिएन, तर मजदुरले सुरक्षित रुपमा ठेलागाडा चलाउँछु भन्दापाएका छैनन् । फुटपाथ र ठेलागाडा व्यापार बन्द गराएर भाटभटेनी सुपरमार्केटको सेवा खुलाएपछि चर्को आलोचना भएको छ । फुटपाथ र ठेलागाडा व्यापार बन्दपछि मारमा परेका मजदुरतथा...
म्याग्दीमा डेंगुको प्रकोप बढ्दै
नेपाल फ्ल्यास
भदौ २७, २०७७
म्याग्दीमा डेंगु सङ्क्रमण बढेको छ । गत वैशाखयता ५० जना डेंगुका बिरामी भेटिएको बेनी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यस वर्ष जिल्लाका धवलागिरि गाउँपालिकाबाहेकका पाँचवटै स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । यही भदौ ११ गतेपछि जिल्लामा ११ जनामा...
अब हुने आमनिर्वाचन निष्पक्ष हुनेमा शंका छ : गगन थापा
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले अब हुने आमनिर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको बागमती प्रदेशको भर्चुवल बैठकमा बोल्ने क्रममा उनले यस्तो शंका व्यक्त गरेका हुन् । यो सरकारले २०७९ मा...
वडाध्यक्षलाई धम्की दिने भारतीय ठेकेदार पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
सुनसरी । गाउँपालिकाका अध्यक्षलाई धम्की दिने भारतीय ठेकेदार पक्राउ परेका छन् । सुनसरीको कोसी गाउँपालिका अध्यक्षऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक भारतीय ठेकेदार पक्राउ परेका हुन् । शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले अन्सारीलाई गोली हानी ज्यान मार्ने...
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको काम प्रभावित
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डको काम बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेको छ । पछिल्लो पटक गत चैतदेखि देशभर आह्वान गरिएको बन्दाबन्दीका कारण आयोजनामा कार्यरत मजदूर घर गएको तथा अहिलेसम्म पनि फर्किने वातावरण नबन्दा आयोजना...
अनलाइन कक्षा : विद्यार्थीलाई इन्टरनेटकै पीडा
नेपाल फ्ल्यास
भदौ २७, २०७७
ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरूले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाटसुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ । जिल्लाको मध्यविन्दु३,...
बडिकेदार जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका
नेपाल फ्ल्यास
भदौ २७, २०७७
डोटी ।डोटीको बडिकेदार गाउँपालिका जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका बनेको छ । कोरोना सङ्क्रमण देखिएका स्थानीयवासीको स्वाब सङ्कलनको नतिजा नेगेटिभ आएसँगै सो गाउँपालिका जिल्लाको पहिलो कोरोनामुक्त गाउँपालिका बनेको हो । गत जेठमा भारतबाट घर फर्किएका १३ जनामा कोरोना सङ्क्रमण देखिएको र...
थिमि निकोसेरा सिङ्गो परिवार हत्या प्रकरण थप रहस्यमय
नेपाल फ्ल्यास
भदौ २७, २०७७
मध्यपुरथिमि नगरपालिका९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका ३ जनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया...
कोरोना सम्बन्धी झुट्टा अफवाह फैलाउने २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
कास्की । सामाजिक सञ्जालमार्फत कोभिड-१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका-७ घर भई हाल कास्की पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका-४...
करेन्ट लागेर दुई सैनिकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
चितवन ।चितवनमा करेन्ट लाग्दादुई सैनिकको मृत्यु भएको छ । प्रहरीका अनुसार रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दाकालिका नगरपालिका ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत उनीहरुको मृत्यु भएको हो। सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्ने क्रममा उनीहरुलाईकरेन्ट लागेको थियो । मृत्यु हुनेमासुवेदार...
विमान चार्टर गरी नेपाली स्वदेश फिर्ता
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।विश्वभरि फैलिएको कोभिड१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपाली नेपाल ल्याएको छ । राजदूतावासले बिहीबार विमान चार्टर गरेर उनीहरुलाई नेपाल ल्याएको हो ।राजदूतावासलेकम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल...
मालीमा आठ जनाको हत्या, कैयौँ घरमा आगलागी
एजेन्सी
भदौ २७, २०७७
मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारी समूहले (आक्रमण गरी) कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेको छ । अफ्रिकन देश मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारी समूहले बुधबार सो हमला गरेका थिए । अज्ञात हतियारधारीको...
वडा प्रहरीका २६ जनामा कोरोना संक्रमण, कार्यालय सिल
नेपाल फ्ल्यास
भदौ २७, २०७७
चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना संक्रमण देखिएको हो । आज बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका...
पोखराका १० जनासहित गण्डकीमा थपिए ४५ संक्रमित
नेपाल फ्ल्यास
भदौ २७, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप ४५ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको पिसिआर परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पोखरा महानगरपालिकाका १०...
महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि, सांसद र वडाध्यक्षसहित सयौं गएका थिए रामघाट
नेपाल फ्ल्यास
भदौ २७, २०७७
पोखरा । पोखरामा दाहसंस्कार गरिसकेपछि मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको फिस्टेल हस्पिटलको आइसियूमा उपचाररत पोखरा-५ मालेपाटनकी ४५ वर्षिया महिलाको हिजो (शुक्रबार) मृत्यु भएको थियो । मृतक महिलाको शुक्रबार नै अन्त्येष्टि गरिएको थियो । महिलाको अन्त्येष्टिपछि आएको...
संसदीय उपसमितिद्वारा कोरोना अस्पतालको अनुगमन
नेपाल फ्ल्यास
भदौ २७, २०७७
सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ । संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो । उ क्त उपसमितिले कोभिड...
मृत भेटिए भारतीय ट्रकचालक
नेपाल फ्ल्यास
भदौ २७, २०७७
मोरङ । भारतीय ट्रकका चालक मृत अवस्थामा फेला परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका२ स्थित कुखुराको दाना उत्पादन गर्ने उद्योगका लागि मकै ढुवानी गर्ने ट्रकचालक इन्द्रजीत मण्डल शनिबार मृतफेला परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार बीआर...
पालिकामा भीडभाड हुन नदिन आलोपालो सेवा प्रणाली
नेपाल फ्ल्यास
भदौ २७, २०७७
स्याङ्जा । कोभिड१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै घरेलुु तथा साना उद्योग कार्यालय स्याङ्जाले आलोपालो पद्धतिबाट सेवा प्रवाह गर्ने भएको छ । सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएकाले बार तोकेर आइतबारदेखि सेवा दिने...
«
1
...
199
...
398
399
400
401
402
403
404
405
406
...
569
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय