जेठ ०९, २०८१, बुधबार
               

वडाध्यक्षलाई धम्की दिने भारतीय ठेकेदार पक्राउ

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

सुनसरी । गाउँपालिकाका अध्यक्षलाई धम्की दिने भारतीय ठेकेदार पक्राउ परेका छन् । 

सुनसरीको कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक भारतीय ठेकेदार पक्राउ परेका हुन् । 

शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले अन्सारीलाई गोली हानी ज्यान मार्ने धम्की दिएका थिए । अध्यक्ष अन्सारीलाई  ती ठेकेदारले फोनमा ज्यान मार्ने धम्की  दिएका थिए । वडाध्यक्षलाई धम्की दिने ती ठेकेदारलाई  जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले शुक्रबार राति नियन्त्रणमा लिएको हो । हाल सो घटनाबारे छानबिन भइरहेको बताइएको छ । 

यो पनि