मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#वडाध्यक्ष
मदिरा सेवग गरेर वडाध्यक्षले कार्यकक्षमै कर्मचारी
नेपाल फ्ल्यास
चैत ०३, २०७७
जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक तथा स्वास्थ्यकर्मी योज्ञेश्वर बस्नेत कार्यकक्षमै कुटिएका छन् । जुनीचाँदे गाउँपालिका२ का वडाध्यक्ष रामबहादुर नेपालीको योजनामा स्थानीय खडकबहादुर शाही र तेजबहादुर शाहीले मदिरा सेवन गरी उनलाईकार्यालयभित्रै कुटपिट गरेका हुन्। गाउँपालिकामा कार्यरतकर्मचारीले विज्ञप्ति घटनाप्रति सो घटनाप्रतिखेद व्यक्त गरेका...
वडाध्यक्षसहित ११ जना जुवाको खालबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
गुल्मी ।गुल्मीमा वडाध्यक्षसहित ११ जना जुवाको खालबाट पक्राउ परेका छन् । मंगलबाररेसुङ्गा नगरपालिकाबाट जुवाको खालबाट वडाध्यक्षसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने वडाध्यक्षमा रेसुङ्गा नगरपालिका-७ का अध्यक्ष मोहनप्रसाद पाण्डेसहित अन्य छन् ।प्रहरीले उनीहरुलाई होटल एभरग्रीनबाट पक्राउ गरेको...
जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।जिल्लाको जुनिचाँदे गाउँपालिका-१ ओलभीरमा भे. १ज९३५ नम्बरको जिप दुर्घटना भएको छ।दुर्घटनामा परीवडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमासो गाउँपालिकाका- ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही, ख्यामबहादुर शाही , वडा नम्बर ५ की मालिका बस्नेत, कृष्णबहादुर...
करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको माग
नेपाल फ्ल्यास
असोज ०९, २०७७
सोलुखुम्बु । करेन्ट लागेर मृत्यु भएका माप्यदूधकोशी गाउँपालिका५ का वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् ।...
सप्तरीको रुपनी गाउँपालिकाका वडाध्यक्षको निधन
नेपाल फ्ल्यास
असोज ०५, २०७७
सप्तरी ।सप्तरीको रुपनी गाउँपालिका६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको मृत्यु भएको छ। परिवारका सदस्यका अनुसारकेही महिनादेखि बिरामी रहेका मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको...
वडाध्यक्षलाई धम्की दिने भारतीय ठेकेदार पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
सुनसरी । गाउँपालिकाका अध्यक्षलाई धम्की दिने भारतीय ठेकेदार पक्राउ परेका छन् । सुनसरीको कोसी गाउँपालिका अध्यक्षऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक भारतीय ठेकेदार पक्राउ परेका हुन् । शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले अन्सारीलाई गोली हानी ज्यान मार्ने...
पुर्पक्षका लागि वडाध्यक्ष कारागार चलान
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान...
लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७७
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुर गरेको अभियोगमा उनी शुक्रबार पक्राउ परेका हुन् । उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको अभियोगमा उनलाई पक्राउ गरिएकोरामेछाप...
गृहको प्रतिवेदनमा वडाध्यक्ष मल्ल योजनाकारको रुपमा उल्लेख
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या वडाध्यक्षको योजनाबमोजिम भएको देखिएको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकारको रुपमा उल्लेख गरयस्तो देखिएको हो...
प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
जेठ २२, २०७७
रुकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका...
वडाध्यक्षले दिल्लीबाट राति छोरालाई ल्याए तर क्वारेन्टाइनमा राखेनन्
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
सप्तरीका एकजना वडा अध्यक्षले भारतमा अध्ययनरत आफ्ना छोरालाई घर ल्याएका छन् । जिल्लाको बोदेबर्साइन नगरपालिका६ का अध्यक्ष जयराम साहका छोरा भारतको नयाँ दिल्लीमा इन्जिनियरिङ अध्ययनरत थिए । उनी बुधबार राति घर आएका छन् । अरुलाई सीमाबाट छिर्न रोक लगाइए पनि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय