बैशाख २४, २०८१, सोमबार
               

जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्लाको  जुनिचाँदे गाउँपालिका-१ ओलभीरमा भे. १ज९३५ नम्बरको जिप दुर्घटना भएको छ।  दुर्घटनामा परी वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा   सो गाउँपालिकाका- ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही,  ख्यामबहादुर शाही , वडा नम्बर ५ की  मालिका बस्नेत, कृष्णबहादुर शाही छन् । 

त्यसैगरी, अन्य दुई बेपत्ता भएका छन् । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गर्दा सो दर्घटना भएको हो । घटनामा परी जिपमा सवार जुनिचाँदे-११ का नरबहादुर बुढा घाइते भएका छन्।

यो पनि