जेठ ०९, २०८१, बुधबार
               

गृहको प्रतिवेदनमा वडाध्यक्ष मल्ल योजनाकारको रुपमा उल्लेख

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या वडाध्यक्षको योजनाबमोजिम भएको देखिएको छ । 

घटनाको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकारको रुपमा उल्लेख गर यस्तो देखिएको हो । 

सो प्रतिवेदनमा उनले युवती लिन भनेर गएका नवराज विक र उनको सातथीहरूलाई नियन्त्रणमा लिई स्थानीयलाई भेला गराएको उल्लेख छ । 

वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ ।

विक जेठ १० जेठमा १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका गएका थिए । 

यो पनि