बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सरकारले फेरि घटायो पिसिआर परीक्षणको शुल्क
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । पिसिआर परीक्षणबाट कोरोना संक्रमण भए-नभएको थाहा हुन्छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने सरकारले बताएको छ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा...
बाढीपहिरो पीडितका लागि भारतले दियो टेन्ट र त्रिपाल
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । भारतले नेपाललाई केही आपतकालीन राहत सामग्री सहयोग गरेको छ । बाढीपहिरोबाट प्रभावित नागरिकको लागि भारतले टेन्ट तथा त्रिपाल लगायतका राहत सामग्री प्रदान गरेको हो । भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी. खम्पाले प्रतिनिधिसभा सदस्य तथा...
काठमाडौंमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एककोरोना संक्रमित महिलाकोकाठमाडौंमामृत्युभएको छ । आँबुखैरेनी४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्युभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ । ती महिलामा मुटुसम्बन्धी समस्या थियो...
नेपालमा थपिए १०३९ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त...
जोखिम बस्तीका नागरिकलाई स्थानान्तरण गर्न देउवाको सुझाव
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूगर्भविद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरोले गरेको क्षतिप्रति दुःख व्यक्त गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो सुझाव दिएका हुन् । आइतबार एक...
बाघको हड्डीसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
भदौ २८, २०७७
स्याङ्जा । बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । बाघको जस्तो देखिने हड्डी लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी...
भारतीय पूर्वमन्त्री रघुवंशप्रसाद सिंहको निधन
एजेन्सी
भदौ २८, २०७७
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंशप्रसाद सिंहको आइतबार निधन भएको छ । उनको ७४ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा उपचारकाेक्रममा निधन भएको हो । कोरोना संक्रमणमुक्त भए पनि सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या देखिन सुरु भएको...
मुख्यमन्त्री पौडेलद्वारा दु:ख व्यक्त
नेपाल फ्ल्यास
भदौ २८, २०७७
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गरेका छन् । उनले सन्देशमा...
सिन्धुपाल्चोक पहिरो अपडेट : मृतक नौ जनाको पहिचान
नेपाल फ्ल्यास
भदौ २८, २०७७
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ट्याक्सी शेर्पा, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को...
प्रचण्डद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेलपहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले पहिरामा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरेका...
रुपन्देहीमा प्रहरी जवान अमित श्रेष्ठको मृत्यु, सन्तोषी थारु घाइते
नेपाल फ्ल्यास
भदौ २८, २०७७
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा कपिलवस्तु नगरपालिका-४ तौलिहवा बस्ने ३३ वर्षीय प्रहरी जवान अमित श्रेष्ठको मृत्यु भएको हो । पश्चिमबाट पूर्व जाँदै गरेको लु २ ख ८९९ नम्बरको टिपरले...
आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
नेपाल फ्ल्यास
भदौ २८, २०७७
स्याङ्जा । कोरोना संक्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगरपालिका-१४ स्थायी घर भई पुतलीबजार-१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट...
६०० घरधुरीका बासिन्दा तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित
नेपाल फ्ल्यास
भदौ २८, २०७७
हुम्लाको सर्केगाड गाउँपालिका२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ ।...
आठ जना कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति
नेपाल फ्ल्यास
भदौ २८, २०७७
चितवन । भरतपुर अस्पतालले कोरोना संक्रमित आठ जना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल दुई गर्भवती उपचाररत छन् । अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको नवजात...
प्रशासनले आदेश नदिए पनि बजार खुल्यो, किनबेच छैन
नेपाल फ्ल्यास
भदौ २८, २०७७
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले पसल व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा तोकेका सर्तहरू उल्लंघन गर्दै व्यवसायीहरुले बजार खुलाएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सातामा तीन दिन बजार खोल्न दिएको आदेश अव्यावहारिक भन्दै काठमाडौंको मुख्य व्यापारिक स्थल न्यरोडलगायतका स्थानमा व्यवसायीहरूले बजार...
अस्पतालका कर्मचारी र सैनिकसहित थप ६५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २८, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) बिहान थप ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा, स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको पिसिआर परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
चितवनमा थप ३१ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २८, २०७७
भरतपुर। चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको...
घोराही–लमही सडकखण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २८, २०७७
दाङ ।लमहीघोराही सडकखण्ड अन्तर्गत लमही नगरपालिका६ कुलमोहर र बेल्दमार गाउँको बिचमा सुख्खा पहिरो जाँदा सडकमा क्षति पुगेको छ । सडकको आधा भाग पहिरोले भत्किँदा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिए...
सिन्धुपाल्चोक पहिरो अपडेट : ६ जनाको शव भेटियो, २५ बेपत्ता
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये तीन जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी...
लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सातजना पक्राउ
नेपाल फ्ल्यास
भदौ २८, २०७७
सुरुङ्गा । प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष...
«
1
...
198
...
396
397
398
399
400
401
402
403
404
...
568
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय